April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

प्रेम गाहा मगरद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन, मतपरिणाम अविलम्ब घोषणा गर्न मग

प्रेम गाहा मगरद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन, मतपरिणाम अविलम्ब घोषणा गर्न मग

लन्डन । गैरआवासीय नेपाली संघ, यूकेको २०२१–२०२३ कार्यकालका अध्यक्ष पदका उम्मेदवार, प्रेम गाहा मगर, ले निर्वाचनमा सहभागी सबै मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। मंगलबार दिउंसो एक विज्ञप्ति प्रकाशित गरी उनले मतदाताहरुको मत र अभिमतको सधैं सम्मान गर्ने वाचा गरेका छन्। उनले अनलाइन माध्यमबाट गरिएको मतदानको नतिजा जति सक्दो चांडो सार्वजनिक गर्न माग…

कवि बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने

कवि बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने

काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरुमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा राखिएको छ । अब यहाँका विद्यार्थीहरुले तुम्खेवाको कविता शैक्षिक पाठ्यक्रमा नै पढ्न पाउने भएका छन् ।  २०५१ सालदेखि औपचारिक रुपमा कविता लेखन यात्रामा हिँडेकी तुम्खेवाको पहिलो साहित्य पथरीको हवाई पत्रिकामा प्रकाशन भएको थियो। उनको पहिलो कविता संग्रह ‘बिमला तुम्खेवाका…

  • एनआरएन यूकेको मतदान सुरु

    एनआरएन यूकेको मतदान सुरु

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएन) यूकेको आगामी नेतृत्व चयन गर्न मतदान प्रारम्भ भएको छ । सन् २०२१–२३ को आगामी कार्यकालका लागि सोमबार दिउँसोदेखि मतदान सुरु भएको हो । पहिलो पटक अनलाइन प्रविधिमार्फत् भोट हुन लागेको एनआरएन यूकेले जनाएको छ ।...

  • एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

    एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

    अष्ट्रिया । एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छिन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी हुन् । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्धन्दी थापाले १२५ मत प्राप्त गरिन् । २०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला...

  • एनआरएनए यूकेको निर्वाचन पछि धकेलियो

    एनआरएनए यूकेको निर्वाचन पछि धकेलियो

    लन्डन । एनआरएनए यूकेको शुक्रबार मध्यरातदेखि सुरु हुने भनिएको निर्वाचन केह्री दिनलाई पर सरेको छ । प्राविधिक कारण दर्शाउँदै निर्वाचन आयुक्तले मतदानको समयमा परिवर्तन आएको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले नयाँ प्रविधिबाट...

  • रहेनन् राजनीतिकर्मी मेजर श्रवण कुमार लिम्बु

    रहेनन् राजनीतिकर्मी मेजर श्रवण कुमार लिम्बु

    विजयपुर । धरानका पुराना समाजसेवी एवम् राजनीतिकर्मी मेजर श्रवण कुमार सेलिङ लिम्बुको शुक्रबार निधन भएको छ । उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्प्तालमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनलाई कोरोना संक्रमण भएको चिकित्सकले जनाएका छन् । ब्रिटिस गोरखा...