May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

पत्रकार विमला सेनेलाई मातृशोक

पत्रकार विमला सेनेलाई मातृशोक

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक परेको छ । पत्रकार सेनेकी आमा दाउमन्ती पयांगु सेनेको ८५ वर्षको उमेरमा गत सोमबार लन्डनको साउथ ह्यारोस्थित आफ्नै निवासमा निधन भएको हो । गत १३ जुलाईमा लन्डनको नर्थविक पार्क अस्पताल भर्ना भएकी स्वर्गीय सेनेलाई १९ जुलाईमा घर फर्काइएको थियो…

लिपिकै कुरो

लिपिकै कुरो

(यतिबेला याक्थुङ लिम्बु समुदायमा लिपिको नाममाथि तीव्र बहस र विवाद भइरहेको छ । यसै सेरोफेरोमा लिपिबारे भिन्न भिन्न मतहरू प्रस्तुत गर्ने क्रममा लिपिका प्रचारक एवम् युवा अभियन्ता अभिषेक नेम्वाङको विचार प्रस्तुत गरेका छौँ । सं) आज हामीले प्रयोग गरिरहेको यो लिपि महागुरुले तेस्रो पटक फक्ताङ्लुङ ( कुम्भकर्ण हिमाल ) तिर्थ यात्रामा प्राप्त गरेका हुन ।…

  • कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

    कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

    १४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी,...

  • एनआरएन यूके अध्यक्षका उम्मेदवार गाहा मगरलाई स्कटल्याण्डको कडा साथ रहने

    एनआरएन यूके अध्यक्षका उम्मेदवार गाहा मगरलाई स्कटल्याण्डको कडा साथ रहने

    लन्डन । संयुक्त अधिराज्य बेलायत अन्तर्गतको स्कटल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुले एनआरएन यूकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरलाई उत्साहजनक समर्थन जनाएका छन् । निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र उनी नेतृत्वको टिमका...

  • भाञ्जाभाञ्जीको तर्फबाट भन्दै थेवे गोर्खा सत्याग्रहको अनसनमा

    भाञ्जाभाञ्जीको तर्फबाट भन्दै थेवे गोर्खा सत्याग्रहको अनसनमा

    लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी रिले अनसनमा भाञ्जाभाञ्जीको तर्फबाट भन्दै आसफोर्डका अमित थेवे अनसनमा सहभागी भएका छन् । १३ दिने अनसनको छैटौँ दिनमा सामाजिक अभियन्ता थेवे २४ घण्टे अनसनमा बसेका हुन् । सिलौटी टाइम्सका प्रधान सम्पादक समेत...

  • सेने र तिगेला पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि चयन

    सेने र तिगेला पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि चयन

    लन्डन । गत २५ जुन २०२१ का दिन नेपाल पत्रकार महासंघ युकेको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले पत्रकार श्रीमति विमला सेने र विश्वास दीप तिगेलालाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरेको छ । लन्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इनमा सशरीर पदाधिकारी तथा सदस्यहरुको सशरिर...

  • प्रेम गाहा मगर पक्षले प्रेस सम्मेलन गर्दै

    प्रेम गाहा मगर पक्षले प्रेस सम्मेलन गर्दै

    लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगर समूहले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । गाहा मगरसँगै उनको पक्षमा उभिएका अन्य उम्मेदवारहरुको उपस्थितिमा समेत प्रेस भेटघाट हुँदैछ । गैरआवासीय नेपाली संघ, यूकेको २०२१–२०२३ कार्यकालका लागि...

  • जसपामा यादव पक्षले बहुमत ल्याउँदै

    जसपामा यादव पक्षले बहुमत ल्याउँदै

    जनता समाजवादी पार्टी (जसपा) का ५१ जना कार्यकारिणी सदस्यमध्ये ३५ जनाले निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने भएका छन् । आयोगमा आज ५१ मध्ये ३५ जना कार्यकारिणी सदस्यले हाम्रो पक्षमा हस्ताक्षर गर्नेछन्। रेशम चौधरी पनि हाम्रो पक्षमा हस्ताक्षर...