April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

इन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरकाे  विजयी सुरुवात

इन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरकाे विजयी सुरुवात

आश्विन ६, एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरलेविजयी सुरुवात गरेको हो । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई…

रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

असाेज ०५, एजेन्सी । च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । रियल सोसिडाडको घरेलु मैदान एनोएटा मैदानमा भएको खेलमा पाहुना टोली रियल मड्रिडले पकड जमाए पनि गोल गर्न सकेन । दुबै टोलीले गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भएका…

  • जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

    जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

    आश्विन ४, एजेन्सी। जर्मन बुन्डेसलिगामा डर्टमन्डले मनछेनग्लाडवाखलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई ३–० गोलले पराजित गरेको हो । डर्टमन्डको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रिनाले एक गोल गरे । खेलको ३५...

  • आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

    आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

    काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो। युएईको अबुधाबीमा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा मुम्बईमाथि चेन्नाईले सहज जित निकालेको हो। १६३...

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    आश्विन ४, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले...

  • मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

    मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

    आश्विन ४, एजेन्सी । ‘इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को पहिलो खेलमा महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्सले रोहित शर्माको मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । शनिबार राति अबुधाबीको शेख जायद स्टेडियममा भएको खेलमा चेन्नाईले मुम्बईलाई ५ विकेटले पराजित...

  • इटालियन क्लब एसी मिलानको जित

    इटालियन क्लब एसी मिलानको जित

    काठमाडौं– युरोपा लिग फुटबलको दोस्रो चरणको छनोट खेलमा इटालियन क्लब एसी मिलानले जित निकालेको छ। विहीबार राति भएको खेलमा एसी मिलानले आयरल्यान्डको सामरक रोभर्सलाई २–० गोलले पराजित गरेको हो। एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र हकान कल्हानोग्लुले गोल गरे। खेलको २३औं...

  • नेयमारलाई लाग्यो दुई खेलको प्रतिबन्ध

    नेयमारलाई लाग्यो दुई खेलको प्रतिबन्ध

    काठमाडौं-पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबका फरवार्ड नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ। फ्रेन्च लिग वान फुटबलमा पिएसजी र मार्सेलीबीचको खेलमा रातो कार्ड खाएका नेयमारसहित पाँचै खेलाडी कारबाहीमा परेका छन्। खेलको अतिरिक्त समयमा मार्सेलीका खेलाडीले फोउल गरेसँगै तनावपूर्ण स्थिति सिर्जना भएको...