April 20, 2025, Sunday
२०८२ बैशाख ७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

१२ औं शताब्दीतिर याक्थुङलाजे हाल लिम्बुवानको थाङवा राज्य या हाल तम्मरथुम(तमरखोला) मा साम्दुराहाङ भन्ने प्रख्यात राजा थिए । उनको राजधानी साम्लुप्लीमा थियो । साम्लुप्ली भनेको हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको फुरुम्बु गाउँमा पर्दछ । उनको दरबार दुई ठाउँमा थियो । हिउँदकालीन दरबार मिदुप्लुङ(मित्लुङ) उपत्यका थाङवामा(तमर नदी) को किनारमा थियो र बर्खाकालीन दरबार साम्लुप्ली चिसो र…

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक सहित र्‍यालीले फेदेन बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा उद्घाट समारोह भएको थियो…

  • चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

    चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

    लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको छ । नेपालमा मात्रै नभएर...

  • चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको  कुरुप अनुहारहरु

    चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको कुरुप अनुहारहरु

    किरात याक्थुङ चुम्लुङ यूके बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था हो । यो संस्था याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बद्र्धन तथा समस्या पर्दा आपसमा सहयोग आदाप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थपना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष...

  • चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ 'केवाफुङ' निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे । प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश...

  • याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    टोकियो(जापान) । याक्थुङ(लिम्बु) भाषा र साहित्यलाई कथा विधाको माध्यमबाट प्रबद्र्धन गर्ने हिसाबले किरात याक्थुङ चुम्लुङ जापानले कथा संग्रह प्रकाशन गर्ने भएको छ । चुम्लुङ जापानले ‘याक्थुङ खेदा? लक्–थिक् (याक्थुङ कथा, भाग–एक) कथा संग्रह प्रकाशन गर्दै कथा विधालाई प्रचार प्रसार गर्न...

  • सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक,...