लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै
विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...