April 19, 2025, Saturday
२०८२ बैशाख ६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु

लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ । युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम आयाेजना गर्न लागेको लिवि मञ्च सुनसरीले जनाएको छ । तालिम असार २५ गतेदेखि २७ गतेसम्म…

‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत ‘सेप्माङमाे’ काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ । पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस रहेको छ । शान्ता केरुङकाे शब्द रहेको गीतमा दिलीप फुरुम्बुकाे लय रहेको छ । व्यस्त…

  • याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    काठमाडौं । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले फुटसल प्रतियोगिता गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै मञ्चले 'सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९' आयाेजना गर्न लागेको हाे । प्रतियाेगिताकाे तेस्रो संस्करण...

  • याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

  • केसामकाे रेकर्डिङ पूरा

    केसामकाे रेकर्डिङ पूरा

    काठमाडौं । आदिवासी याक्थुङ लिम्बुकाे लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न भएको छ । शुक्रवार पुलिस क्लबको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । केरुङद्वारा लिखित '`सक्सा नु पेन्युक्' कृति । सर्जक सागर केरुङद्वारा लिखित कृति 'सक्सा नु पेन्युक' मा...

  • ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    -युमाहाङ पालुङवा याक्थुङ ◾️पृष्ठभूमि : ताप्लेजुङलाई पहिले ताप्लीचङ भनिन्थ्यो । ताप्लेजुङ भन्न र लेख्न थालिएको करिव एक सय वर्षअघिवाट नेपालको राणाकालको मध्य सयमदेखि पाईन्छ । याक्थुङ(लिम्वु)हरुको प्राचीनकालदेखिको बसोवास क्षेत्र या राज्य भएकोले भाषा याक्थुङ कै प्रयोग हुन्थ्यो । याक्थुङहरुले ताप्लीचङ/ताप्लीजङ/ताप्लीजुङ...

  • सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । समापन कार्यक्रमकाे एक झलक । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख...

  • निङ्वा पा:लाम सार्वजनिक

    निङ्वा पा:लाम सार्वजनिक

    विजयपुर । नेपालको पूर्वी ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारी साँवा पुसे मेला भर्न आफ्नो साथीहरूसँग जाँदै हुन्छन् । फेदाप थुमबाट आएका सेसेहाङ र उनका साथीहरू पत्र लेखेर धान नाच्न पुसे मेला जाँदै गरेका थाङबेनहरुसित बाटाेमा भेट भै थाङबेनहरू सँग पेरेम...

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...