April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर २५

फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव सम्पन्न

फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव सम्पन्न

पान्थर । पान्थरको थोक्लिम्बामा दुई दिने फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । नौलो साहित्यिक बिहान समाज, नेपालको आयोजना र फालेलुङ गाउँपालिकाको प्रायोजन रहेको सो कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त महोत्सवको समुद्घाटन गर्दै प्राज्ञ नेपालले प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक र मिथकीय दृष्टिले…

यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

आसफोर्ड । देशको सबैभन्दा ठूलो चाड ख्रिष्टमस नजिकिँदै जाँदा घरबारविहीनका लागि भन्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले सहयोग संकलन सुरु गरेको छ । ख्रिष्टमस लक्षित भएर समाजले गत डिसेम्बर एकदेखि घरबारविहीन र सडकमा रहेका आश्रित व्यक्तिहरूलाई खाद्यान्न उपलब्ध गराउने हिसाबले खाद्यान्न एवम् रकम संकलन सुरु गरेको हो । सहयोग बेलायतको केन्ठ र मिडवे क्षेत्रका…

  • किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

    किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

    लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार बेलायतकोवकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेकोछ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र...

  • बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

    बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

    लन्डन । बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड भएको छ । नेपाली व्यवसायीबाट सञ्चालित न्यू लक्ष्मी ज्वेलर्स र अनुग्रह ज्वेलर्समा बिहीबार राति तोडफोड गरिएको हो । समाचार स्रोतका अनुसार राति ३ बजेर १० मिनेटमा जाँदा दुवै सुन पसल...

  • ‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

    ‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

    फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । सो भिडियो याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द र संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक...

  • नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको डिजिटल एपलाई स्वीच अन गर्दै डिजिटल औपचारिक रूपमा उद्घाटन गरेका हुन् । त्यस्तै कार्यक्रममा पुस्तक विमोचन...

  • हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

    हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

    झापा । झापाको  कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता देखि दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका वासिन्दा त्रसित हुन पुगेका छन् । रातिपख देखापर्ने हात्तीले...

  • पूर्व शिक्षक सेलिङको शिक्षा संस्मरण विमोचित

    पूर्व शिक्षक सेलिङको शिक्षा संस्मरण विमोचित

    काठमाडौँ । शिक्षा अभियन्ता भीमकुमार सेलिङ्‌को शिक्षा संस्मरण कृति 'शिक्षामा चवालिस वर्ष' एक कार्यक्रमबीच मङ्सिर २३ गते बिहीबार यलखिम् ललितपुरमा विमोचन भएको छ । माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री भवानी प्रसाद खापुङ्‌को प्रमुख आतिथ्यमा विमोचित उक्त कृतिप्रति समीक्षा तथा...

  • लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

    लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

    विराटनगर । याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गराउन माग गर्दैै किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश कार्य समितिले प्रदेशका मन्त्रीहरूसमक्ष ज्ञापनपत्र बुझाएको छ । भाषा आयोगले प्रदेशमा एकमा लिम्बु भाषालाई कामकाजी भाषाका रूपमा सिफारिस गरिसकेकोले कार्यान्वयनका लागि दबाब...