‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी
काठमाण्डौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले विभिन्न देशका एनआरएनए नेताहरुसँग एक अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा गत १२ मे (२९ बैशाख २०७९) मा भएको जुम भर्चुअल अन्तरक्रिया कार्यक्रममा विश्वका ३० भन्दा...
