April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

टोकियो । किरात याक्थुङ चुम्लुङ, जापानको अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित भएका छन् । चुम्लुङ जापानको पाँचौं महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । कियाचु, नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा मिति तदनुसार जुम भर्चुअलका माध्यमबाट सम्पन्न भएको अधिवेशनको बन्द सत्र राजधानी टोकियोको सिनओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा भएको थियो । अधिवेशनले ४१ सदस्यीय कार्य समिति…

जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

झापा । विश्वप्रकाश शर्माको समूहले टक्कर दिन खोजेपनि नेपाली काँग्रेस झापाको प्रदेश क्षेत्रको अधिवेशनमा वर्चस्व कायम गरेको कृष्णप्रसाद सिटौलाको समूह निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा समेत हावी भएको छ । सोमवार भएको निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा जिल्लाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा सिटौला समूहले विजयी हासिल गरेको हो । मंगलवार सम्पन्न मतपरिणाम अनुसार सिटौला समूहले क्षेत्र नं २…

  • उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    लन्डन । लामो समयदेखि जारी रहेको पूर्व गोरखा सैनिकहरूको आन्दोलनलाई निष्कर्षमा पु¥याउन नेपाल र बेलायतले यथाशीघ्र उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बताएको छ । बेलायती संसदको विशेष समितिमा पूर्व गोरखा सैनिकहरूको विषयमा सुनुवाइ भएलगत्तै समितिले...

  • फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

    फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

    काठमाडौँ । बेलायतमा रहेर पनि विगत लामो समयदेखि मौलिक गीत, कला र संस्कृतिमा लागिपरहेकी सर्जक रीता फोम्वो ठूलीले याक्थुङ लिम्बु भाषाको पाःलाम गीत निङ्वासुमको पाँचौ भाग सार्वजनिक गरेकी छिन् । महिना दिने बिदामा नेपाल निस्किएकी फोम्वो ठूलीले गत शुक्रबार गीत...

  • आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

    आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

    फेदेन । सुजन आङ्देम्बेको 'लैबरी लैबरी' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आङ्देम्बेकै युटुब च्यानलद्वारा बिहीबार गीत सार्वजनिक भएको हो । गीतको शब्द/संगीत/एरेन्ज सुजन आङ्देम्बेको रहेको छ भने सुजन आङ्देम्बे र दिलु लिम्बुले स्वर दिएका छन । पान्थरको...

  • प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    काठमाडौँ । अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू...

  • नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    लन्डन । नोभेम्बर २१ आईतबारका दिन नेपाली जनप्रगतिशील मन्च बेलायतको केन्ट ऐरियाको ऐतिहासिक क्षेत्रीय अधिबेशनबाट पार्टीका सक्रिय युवा नेता राष्ट्रीय कमिटी सदस्य क. मिलन नाल्बो जमिनको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको छ। केन्ट एरिया इन्चार्ज क.तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न...