May 1, 2024, Wednesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

‘याक्थुङ पहिचान जोगाउन युमा धर्मले नेतृत्वदायी भूमिका खेल्नुपर्छ’ – युमा साम्यो अभियन्ताहरू

‘याक्थुङ पहिचान जोगाउन युमा धर्मले नेतृत्वदायी भूमिका खेल्नुपर्छ’ – युमा साम्यो अभियन्ताहरू

लन्डन । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक र जातीय पहिचान जोगाउन युमा धर्मले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने युमा साम्योका अभियन्ताहरूले उल्लेख गरेका छन् । समुदायको मौलिक पहिचान र सभ्यता संरक्षण गर्न युमा धर्मको अभियान विस्तार हुनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । युमा साम्यो महासभा, यूकेको तेस्रो स्थापना दिवसको अवसरमा बिहीबार आयोजित भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा…

राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

विजयपुर । धरानमा यसपाली उधौली पर्वमा आयोजित चासोक तङनाम लिम्बु सांस्कृतिक मेला प्रदेश १ सरकारका सामाजिक विकाश राज्यमन्त्री विष्णु तुम्बाहाङफेले सहभागीहरुसंग धान नाचेर समापन गरेका छन् । पाँचौ दिन बुधवार आयोजित समारोहका विच उनले च्याब्रुङ बजाएर समारोहको प्रारम्भ गरेकी थिइन् । अपरान्ह शुरुभएको कार्यक्रम साँझतिर सकिएपछि राज्यमन्त्री तुम्बाहाङफेले धान नाचेर यसपालीको चासोक तङनामलाई विदाई गरेकी…

  • योमरी पुन्हीबारे केही कुरा

    योमरी पुन्हीबारे केही कुरा

    योमरी पुन्ही/ धान्य पूर्णिमा तथा ज्यापु दिवस त्यसैगरी काठमाण्डाैँ उपत्यका लगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्ही मनाउँदैछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरी पुन्ही अर्थात् पूर्णिमाबाट...

  • बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

    बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

    आसफोर्ड । पहिचानको आन्दोलन र त्यसले ल्याएको साँस्कृतिक चेतना अहिले नेपालमा भइरहेको सामाजिक र साँस्कृतिक गतिविधिहरूमा देख्न सकिन्छ । आधुनिकीकरण र भूमण्डलीकरणका बावजुद पनि नयाँ पुस्ता क्रमशः आफ्नो साँस्कृतिक पचिानसँग नजिक हुन थालेको छ । डिसेम्बरको तेस्रो साता नलाग्दै नेपाल...

  • धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

    धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

    विजयपुर । धरानको आर्थिक, सामाजिक तथा भौतिक विकासमा स्थानिय आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको स्थानिय सरकार प्रमुुख मेयर तिलक राईले बताएका छन् । उनले धरानका समुदाय विच परम्परागत धार्मिक, सांस्कृतिक चाडपर्वले सद्भाव बढाउने, सामुदायका हितको काममा एकजुट हुन अभिप्रेरित...

  • अमेरिकामा चासोक तङ्नाम

    अमेरिकामा चासोक तङ्नाम

    न्यूयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा अमेरिकानिवासी लिम्बुहरुले न्यूयोर्कमा चासोक मनाएका हुन् । किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै किराया पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै...

  • दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

    दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

    सिओल । याक्थुङ लिम्बु जातिको महान् पर्व चासोक तङ्नाम दक्षिण कोरियामा रहेका याक्थुङ समुदायले भव्यतापूर्वक मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्वलाई प्रबद्र्धन गर्दै उनीहरूले चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्दै पर्व मनाएको हो । दक्षिण कोरियाको खजे दो...