May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

मातृभाषा साहित्य उत्सवमा भाषाविद् डा. धिमाल आउँदै, १९ भाषाका गीतहरू प्रस्तुत हुँदै

मातृभाषा साहित्य उत्सवमा भाषाविद् डा. धिमाल आउँदै, १९ भाषाका गीतहरू प्रस्तुत हुँदै

लन्डन । बेलायतमा हुन लागिरहेको मातृभाषा साहित्य उत्सवमा यसपटक अल्पसंख्यक समुदायको पनि विशेष सहभागिता रहने भएको छ । ठूला जनसंख्यामा रहेका जातीय समूहसँगै अल्पसंख्यक समुदायको पहिचानलाई समेत सम्बोधन गर्न उत्सवमा विशेष सहभागिता रहन लागेको हो । बेलायतमा यहीँ आउँदो शनिबार २३ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसर पारेर विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके र पश्चिम…

पोक्लावाङ फेदापमा युमा साम्योको शाखा गठन

पोक्लावाङ फेदापमा युमा साम्योको शाखा गठन

पाेक्लावाङ(तेह्रथुम) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदापको आयोजनामा मङ्गलबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिका विषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा युमा साम्यो महासभा नेपाल केन्द्रीय समितिका उपाध्यक्षद्वय प्रा. हर्क सुब्बा इजम, येबा मानबहादुर सिरेङ,…

  • याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    टोकियो(जापान) । याक्थुङ(लिम्बु) भाषा र साहित्यलाई कथा विधाको माध्यमबाट प्रबद्र्धन गर्ने हिसाबले किरात याक्थुङ चुम्लुङ जापानले कथा संग्रह प्रकाशन गर्ने भएको छ । चुम्लुङ जापानले ‘याक्थुङ खेदा? लक्–थिक् (याक्थुङ कथा, भाग–एक) कथा संग्रह प्रकाशन गर्दै कथा विधालाई प्रचार प्रसार गर्न...

  • चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

    चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

    मयङ्लुङ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्लाको अध्यक्षमा सेसेहाङ हुक्पा चोङवाङ निर्वाचित भएका छन् । चुम्लुङको नवौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तेह्रथुमको मयङ्लुङ(म्याङलुङ)मा अयोजित अधिवेशनले हुक्पा चोङवाङको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।...

  • ‘सहिदको सपना’बारे केही कुरा

    ‘सहिदको सपना’बारे केही कुरा

    सन्दर्भ : १४५ औँ प्रथम सहिद लखन थापा मगर स्मृति दिवस सहिदको सपना रेडियो नाटक सबैले सुन्न योग्य र सुन्नैपर्ने बनेको छ । यसका केही कारणहरू छन् । पहिलो, यो यथार्थ घटनामा आधारित छ । नेपालको वास्तविक इतिहास बुझ्न यो...

  • फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

    फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

    लन्डन । मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो । विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके...

  • सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक,...

  • चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे । सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ पटककाे संशाेधनकाे तयारीमा रहेको छ...