April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक सहित र्‍यालीले फेदेन बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा उद्घाट समारोह भएको थियो…

सिरिजङ्गा लिपि संरक्षण गर्न भन्दै प्रवासमा पनि अभियन्ताहरू संगठित, लिपि तोडमोड गरिएको भन्दै जनाए आपत्ति

सिरिजङ्गा लिपि संरक्षण गर्न भन्दै प्रवासमा पनि अभियन्ताहरू संगठित, लिपि तोडमोड गरिएको भन्दै जनाए आपत्ति

कतार । याक्थुङ लिम्बु जातिको ऐतिहासिक दस्तावेज, धरोहर र मौलिक सम्पत्तिमा गम्भीर धक्का पुग्ने गरी सिरिजङ्गा लिपिको नाम र वर्णमाला तोडमोड गरिएको भन्दै प्रवासबाट पनि अभियन्ताहरूले आवाज उठाएका छन् । सिरिजङ्गा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समितिको नामबाट संगठित हुँदै उनीहरूले लिपिको ऐतिहासिकता र मौलिकता जोगाउन सक्रिय रहने उद्घोष गरेका छन् । बुधबार समितिले एक विज्ञप्ति…

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल...

  • चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

    चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

    फुङलिङ । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङकाे ताप्लेजुङ अध्यक्षमा इन्दिरा मेन्याङ्वाे निर्वाचित भएका छन् । चुम्लुङकाे नवाैँ जिल्ला अधिवेशनले मेन्याङ्वाेलाई अध्यक्षमा निर्वाचित गरेको हाे । सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा १९ सदस्यीय...

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    विजयपुर । धरानको एन्फा ग्राउन्डमा लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंबीच मैत्रीपुर्ण फुटबल म्याच हुने भएको छ । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्न र खेलकुदमा...

  • साहित्यकार विजय हितानको मगर रिन्हाक विमोचन हुँदै

    साहित्यकार विजय हितानको मगर रिन्हाक विमोचन हुँदै

    काठमाडौँ । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तक आउँदो शुक्रबार काठमाडौँमा विमोचन हुँदै छ । विगत दुई दशकदेखि वातावरण साहित्यमा कलम चलाउँदै आएका गुल्मी स्थायी ठेगाना भई बेलायतमा कार्यरत विजय हितानको मगर रिन्हाक दशौँ कृति हो । कविता, कथा,...

  • चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ 'केवाफुङ' निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे । प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश...

  • चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

    चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

    काठमाडौं । किरात याक्थुङ चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको अध्यक्षमा समाजसेवी भिमप्रसाद सुब्बा नेम्बाङ चुनिएका छन् । बुधबार सम्पन्न चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको सम्पन्न दोश्रो प्रदेश अधिवेशनले नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष चन्द्र...