April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूकेले पत्रकारितामा लागेकाहरूलाई प्राेत्साहन गर्न फाेनिज यूके पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न त्रैमासिक बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हाे । भर्चुअल रूपमा जुममा सम्पन्न बैठकले साे पुरस्कार वार्षिक रूपमा वितरण गर्ने फाेनिज यूकेकी अध्यक्ष गाेमा राना मगरले बताइन् । ‘नयाँ पत्रकार, लेखकहरूलाई प्राेत्साहन गर्न…

किराया यूकेकाे १८ ओैँ स्थापना दिवस सम्पन्न

किराया यूकेकाे १८ ओैँ स्थापना दिवस सम्पन्न

लन्डन । संयुक्त अधिराज्यमा बसोबास गर्ने किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा ९ अप्रिल २०२२ को दिन स्थापना दिवस आयोजना गरिएको थियो । संयुक्त अधिराज्यमा स्थायी तथा अस्थायीरुपमा बसोबास गर्ने नवागन्तुक अगुवा अभियन्ता…

  • मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

    मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

    फार्नबोरो । मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुन मगर निर्वाचित भएकी छिन् । संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनमा विजयी सीताले २१६ मत प्राप्त गरेकी...

  • मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

    मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

    लन्डन । मगर संघ युकेको सातौं महाधिवेशनमा र बेलायतको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व राम गलामी मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सेवानिवृत्त गोर्खा सैनिक गलामी मगर विगत लामो समयदेखि बेलायतमा पूर्व सैनिकलाई रोजगारी दिलाउने च्यारिटी आरएफइएमा रोजगार...

  • नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन  र  त्यसभित्रकाे बेथिति

    नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन  र त्यसभित्रकाे बेथिति

    सन्दर्भ : नेफिनकाे दसौं राष्ट्रिय महाधिवेशन नेपाल आदिवासी जनजाति महासंघको ब्यानरमा आदिवासी हक अधिकार र राज्यप्राप्तिका लागि व्यापक आन्दोलन भएको यथार्थ हो । आन्दोलनको क्रममा धेरै आन्दोलनकारीहरुले सहादत प्राप्त गर्नु भयो । लामो समयदेखि आदिवासी जनजाति आन्दोलन जारी छ ।...

  • आदिवासी जनजाति समुदायले नेपाली राजदूत आचार्यलाई स्वागत गर्दै

    आदिवासी जनजाति समुदायले नेपाली राजदूत आचार्यलाई स्वागत गर्दै

    साउथ ह्याराे(लन्डन) । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायतका आदिवासी जनजाति समुदायले संस्थागत रूपमा भव्य स्वागत गरेको छ । स्वागत सम्मान पछि राजदूत आचार्य, उपनियाेग प्रमेख खनाल र राजदूतपत्नी(दायाँ) । आदिवासी जनजाति समुदायको बाहुल्य रहेकाे संयुक्त अधिराज्य(यूके)मा रहेका...

  • फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

    फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा...

  • याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

    याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

    धरान । याक्थुङ लिम्बु जातिका थरहरुका अहिले सम्म लेखिएका बंशावलीहरुमा आआफ्नै थरका उत्पतीस्थल पुर्खाहरुको उल्लेख भएतापनि छुट्टिएको एउटै मुल पुर्खा सम्म कसैले पनि एकिन गर्न नसकेको बारेमा आज बुधवार आयोजित कार्यक्रममा लिम्बु अगुवा तुम्याहाङहरुले परिचर्चा गरेका छन् । याक्थुङ कुरुम्बाङ...

  • मगर संघ यूके युएचएसबीमा ऋषिराम

    मगर संघ यूके युएचएसबीमा ऋषिराम

    फार्नबाेराे । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् । शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष...