April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

ललितपुर(नेवा:) । लिम्बुवान अध्ययन केन्द्रले प्रदान गर्ने ‘विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. माराेहाङ खवाहाङ र विजय लुम्फुङ्वालाई प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङकाे विषयगत समितिका रूपमा रहेको केन्द्रले शुक्रबार एक कार्यक्रमबीच लेखकद्वयलाई पुरस्कार वितरण गरेको हाे । ललितपुरमा रहेको चुम्लुङ हिममा आयाेजित कार्यक्रममा लेखक एवम् राजनीतिक विश्लेषक लुम्फुङ्वालाई २०७५ का लागि पुरस्कार दिइएको थियाे…

चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

अल्डरसट । काेभिड महामारी सुरु भएको अढाई वर्षयता यूकेमा पुनः ठूला ठूला कार्यक्रमहरू हुन थालेका छन् । सन् २०१९ काे नाेभेम्बरपछि कुनै पनि सामाजिक कार्यक्रम नगरेको किरात याक्थुङ चुम्लुङ यूकेले गत शनिबार भव्य रूपमा च्यारिटी रात्री भाेज कार्यक्रम आयाेजना गरेको छ । अल्डरसटकाे एम्पयार हलमा कियाचु यूके केन्द्रीय समितिले सदस्यता कल्याण काेष सहयोगार्थ आयाेजना गरेको…

  • याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

    याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

    फुङलिङ । याक्थुङ चुम्लुङ(याचु)ले आफ्नाे पहिलाे जिल्ला समिति ताप्लेजुङमा गठन गरेको छ । याक्थुङ लिम्बु समुदायको बाहुल्य रहेको जिल्लाकाे अध्यक्षमा हाङमाया लेछर्वाे लिम्बु चयन भएकी छिन् । शनिबार सदरमुकाम फुङलिङ नगरपालिकामा भएको शाखा गठन कार्यक्रमले लिम्बुकाे अध्यक्षतामा समिति समेत निर्माण...

  • चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    विजयपुर । किरात याक्थुङ चुम्लुङले लिम्बुवानकेन्द्रित अभियान तीव्र बनाउँदै प्राज्ञिक कार्यक्रम आयाेजना गरेको छ । केन्द्रीय समितिले धरानमा एक सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया सम्पन्न गरेको छ । चुम्लुङ हिममा आयाेजित अन्तरक्रिया । चुम्लुङ हिममा आइतबार आयाेजित 'किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणत्मक...

  • बेलायतमा भव्य रूपमा साकेला उभाैली सम्पन्न

    बेलायतमा भव्य रूपमा साकेला उभाैली सम्पन्न

    वकिङ । किरात राई समुदायको महान् पर्व साकेला उभाैली २०२२ भव्य रूपमा यूकेमा सम्पन्न भएको छ । समुदायको जातीय सामाजिक संस्था किरात राई यायाेक्खाकाे आयोजनामा यश वर्षको साकेला उभाैली पर्व धूमधामसँग मनाइएको हाे । मे २१ मा सम्पन्न साकेला उभाैली...

  • ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

    ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

    काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान...

  • चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    लन्डन । याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ यूकेले यस बर्षको च्यारिटी डिनर आयाेजना गर्ने भएको छ । यहीँ आउँदो मे २८ का दिन अल्डरसटको एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेकाे हाे । चुम्लुङ यूकेकाे केन्द्रीय समितिले...

  • केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    आसफाेर्ड(केन्ट) । बेलायतमा याक्थुङ लिम्बु समुदायको बाक्लाे वस्ती रहेको केन्टकाे आसफाेर्डमा परम्परागत नृत्य केलाङ(च्याब्रुङ नाच) अब विस्तार हुने भएको छ । युवा कलाकारहरूकाे विशेष सक्रियतामा समुदायको लाेकप्रिय साँस्कृतिक नृत्यलाई अझ व्यापक बनाउन नियमित प्रशिक्षण हुने भएको छ । समुदायको जातीय...