April 26, 2024, Friday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?

भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?

हरेक पटक दशैं आउँछ लिम्बु समाजमा आफूलाई ठेक्केदार सम्झिने केहीहरु धारेहात लगाउँछन् । ए पख्लास, कसैले दशैं मनाउला । तीज आउँछ उहीँ गर्छन् । तिहार आउँछ एकथरी उस्तैहरु अघि सर्छन् । तिहार लिम्बु जातिको मौलिक पर्व होईन मनाउनु हुँदैन ।अझ मनगढन्ते मुन्धुम बनाएर भन्छन्, अस्ति नै इरुरे इथुक्नामा भन्ने चेली आफ्नो माइतीसँग जिस्किदाँ जिस्कदै फूलले…

हुक्फोलोफोलो गीतकाे छायांकन सम्पन्न

हुक्फोलोफोलो गीतकाे छायांकन सम्पन्न

पान्थर, नाेभेम्बर । याक्थुङ लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायांकन मंगलबार सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डीआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो…

  • तेह्रथुमकाे मियङलुङमा  युमा धर्म लेख्नेबारे छलफल

    तेह्रथुमकाे मियङलुङमा युमा धर्म लेख्नेबारे छलफल

    मियङलुङ । राष्ट्रिय जनगणनामा युमा धर्म लेख्ने बारे तेह्रथुम जिल्लाको मियङलुङ बजारमा एक दिने सम्मेलन सम्पन्न भएको छ । युमा साम्यो महासभा नेपाल जिल्ला तदर्थ समिति तेह्रथुमका अध्यक्ष लालकुमार पयाङ्गुको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले आउँदाे राष्ट्रिय जनगणनामा धर्मको महलमा युमा...

  • साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

    साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

    केन्ट । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । साहित्यकार विश्वासदीप तिगेला...

  • दशैं : धार्मिक, सांस्कृतिक, र सत्ताको खेल

    दशैं : धार्मिक, सांस्कृतिक, र सत्ताको खेल

    हिन्दू सामन्तवादी सत्ताले राज्यको शक्ति प्रयोग गरी दशैंलाई हराभरा बनाए र यसलाई जबरजस्ती राष्ट्रिय चाड बनाइयो । गैर हिन्दूहरुलाई स्वीकार्न बाध्य पारिए पनि नेपालमा जातीय समुदाय पिछे दशैंको फरक–फरक धार्मिक, सांस्कृतिक महत्व छन् । मूलतः दशैं हिन्दूहरुको शक्तिको पूजा गर्ने...

  • लिम्बुवान गीत सार्वजनिक

    लिम्बुवान गीत सार्वजनिक

    काठमाडौँ । लिम्बुवानी जागरणमूलक गीत ‘लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ । गीत शनिबार याक्थुङ फिल्मस् युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लिम्बुवान आन्दोलनमा सक्रिय रहेका नेता एवम् सर्जक सागर केरुङको शब्द र संगीत रहेको छ । जसमा गायिका...

  • पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

    पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

    मोरङ । राष्ट्रिय जनगणना नजिकिँदै जाँदा युमा साम्यो महासभाले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारेको छ । महासभाले मोरङ जिल्लाको पथरी शनिश्चरेमा वडा समितिहरू गठन गरेको छ । सोमबार भएको भेटघाट कार्यक्रमले पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ४, ८ र ९...

  • ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन

    ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन

    काठमाडौ । याक्थुङ लिम्बु भाषाको पालाम गीत 'मुकुम्लुङ् लुङ्ए' को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न भिडियोको हाङ चेम्जोङले निर्देशन गरेका छन् । इन्द्रमाया निङ्लेकुको शब्द, तिर्शना नेम्बाङ्को लय संकलन, इशक जबेगुको छायांकन, सुनिता किरातीको शृङ्गार, थोक्प्फेला...

  • ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

    ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

    काठमाडौ । लिम्बू भाषाको पालाम गीत 'फुङ्कुसिङ् मिम्जीइन्' को छायांकन सम्पन्न भएको छ । बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुली, स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू, एरेन्ज मनोज साङ्सोन, छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राई निर्देशन...