April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

गान्तोक(सिक्किम) । नियारा प्रोडक्सन सुखिमद्वारा आयोजित पहिलो याक्थुङ आइडल ‘सिजन–१’ को फाइनलमा शीर्ष ६ प्रतियोगीले प्रवेश गरेका छन् । यी छ जना प्रतियोगीले आगामी १२ डिसेम्बर २०२१ को दिन रानीपुल मेलाटारमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनलमा प्रवेश गर्ने यी ६ प्रतियोगिहरूमध्ये सुखिमबाट सञ्चमान लिम्बु, सावन लिम्बु, सोहाङ लिम्बु र अञ्जना लिम्बु, आसामकी पिङ्की…

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला प्रारम्भ भएको हो । सदरमुकाम मयङ्लुङ बजारस्थित छकलीटारमा लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजीकरण समूहको आयोजनामा…

  • चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    छथर । लिम्बुवान क्षेत्रमा रहेका मुन्धुमविद् एवम् पेगिफाङ्सामहरूकाे भेला छथर थुममा सुरु भएको छ । अरुणपूर्वका नाै जिल्लामा रहेका विभिन्न भाैगाेलिक इलाकाहरूमा अभ्यास हुने मुन्धुमी आख्यान र अभ्यासबारे अनुभव आदानप्रदान गर्न गाेष्ठी सुरु भएको हाे । मुन्धुमी अनुष्ठान गर्दै एक...

  • ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा...

  • तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा युमा साम्यो महासभा नेपालको तदर्थ समिति गठन भएको छ । युमा धर्मको प्रचारप्रसार एवम् जनजागरण अभियानअन्तर्गत लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको कार्यक्रम नगरपालिकाका नगर प्रमुख एवं मुन्धुमविद् अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।...

  • वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

    वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

    तिहार याक्थुङ शब्द हाेईन तिहार याक्थुङ शव्द हाेईन । याे आयतत शव्द हाे । याे चाड वलि राजाकाे हुकुमले मान्न थालेकाेले याक्थुुङ पुर्खाहरुले याक्थुङ भाषामा वलिहाङ भनिदिए । देउसी खेल्दा हिन्दूहरुले रामायणकाे कथा हाल्छन् याक्थुङहरुले मुन्धुमकाे कथा हाले । अनि...

  • चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    आसफोर्ड(केन्ट) । कोरोना महामारीका कारण दुई वर्षपश्चात् बेलायतका आसफोर्डवासी याक्थुङ लिम्बु समुदायले बलिहाङ तङ्नाम(पर्व) मनाएका छन् । किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्ड शाखाले तङ्नामका अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । आसफोर्डको गोडिङ्टन भिलेज हलमा सम्पन्न कार्यक्रममा...

  • छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    शुक्रबारे(छथर) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा युमा साम्यो महासभा तेह्रथुमको छ्थर सम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आउँदो १२ औँ राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने निष्कर्षसहित सम्मेलन सम्पन्न भएको हो । लालिगुराँस नगरपालिकाका नगर प्रमुख...

  • तिहार तङ्नाम, कुखुराको पोथी र धर्मपुत्र

    तिहार तङ्नाम, कुखुराको पोथी र धर्मपुत्र

    आफ्नो भाषा नभएकाहरु हाम्रो भाषा बोलेर आफ्नो मौलिक नभएकाहरु हाम्रो हिन्दू धर्म चोरेर हामी बाहुनहरुलाई नै थर्काउन खोज्ने मुर्ख मंगोलहरुको सपना कम्तिमा पनि पाँच शय वर्षसम्म सफल हुने छैन भन्ने प्रसाद उपाध्याय (२०५६) को चुनौति पढेपछि मलाई सोध्न मन लाग्या,...