April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक

साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक

ललितपुर । याक्थुङ लिम्बु भाषाको गीत साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार दिउँसोबाट हेर्न सकिने गरी उक्त भिडियोको वल्र्ड प्रिमियर गरिएको हो । नखिपोटमा रहेको युङचाहिमा रेष्टुरे्रन्टमा सुपरस्टार गायक राजेशपायल राईले भिडियो सार्वजनिक गरेका थिए । गीत सेमिहाङ क्रियसनको युट्यूब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ । सेमिहाङ सिङ्गकको शब्द र सङ्गीत रहेको गीतमा…

मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

फेदेन । अप्रभंशित स्थान नामहरू साविक अवस्थामा फर्काउन समुदायले सामूहिक प्रयाससँगै कानूनी र संवैधानिक उपाचारको बाटो लिनुपर्ने साँस्कृतिक अभियन्ताहरूले बताएका छन् । साँस्कृतिक पुनःजागरण अभियानसम्बद्ध अभियन्ताहरूले मौलिक भाषामा नाम कायम गर्न एकसाथ सबै ठाउँबाट साँस्कृतिक औपनिवेशीकरणविरुद्ध सामुदायिक अभियान सुरु गर्नुपर्ने राय राखेका हुन् । अभियानले शुक्रबार आयोजना गरेको मेटाइएका मौलिक स्थाननाम र तिनको पुनःस्थापना विषयक…

  • यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

    यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

    आसफोर्ड । मूल थातथलोभन्दा टाढा रहेपनि आफ्नो पहिचानप्रति सचेतना बढ्दैछ भन्ने पछिल्लो समययता प्रवासमा रहेका आदिवासी जनजाति समुदायको गतिविधिबाट सहजै थाहा हुन्छ । विश्वको जुनसुकै मुलुकमा बसे तापनि आफ्नो मौलिक संस्कार संस्कृतिको जर्गेनाका लागि क्रियाशील रहने प्रचलन बढेको छ ।...

  • निर्देशक सागर केरूङ सम्मानित

    निर्देशक सागर केरूङ सम्मानित

    ललितपुर । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थीत रेष्टुरेन्ट कुखुरी काँमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (निफ) मा केरुङको चलचित्र ‘के’...

  • चुम्लुङ आसफोर्ड शाखाको पाँचौ अधिवेशन हुँदै

    चुम्लुङ आसफोर्ड शाखाको पाँचौ अधिवेशन हुँदै

    आसफोर्ड । किरात याक्थुङ चुम्लङ यूकेको आसफोर्ड शाखाको अधिवशेन अगष्ट अन्तिम साता हुने भएको छ । चुम्लुङ आसफोर्डको पाँचौ अधिवशेन यहीँ अगष्ट २९ तारिखका दिन आइतबार सम्पन्न हुँदैछ । शाखाका अध्यक्ष टङ्क येङ्देनले नयाँ कार्य समितिको चयन गर्दै आगामी नीति...

  • कोरोना महामारीमा राईहरुको उपचार अभ्यास

    कोरोना महामारीमा राईहरुको उपचार अभ्यास

    उदयपुर । विश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन् । ‘स्वास्थ्य उपचारमा सवै आदिवासीको आफनो आफनो परम्परागत ज्ञानमा आधारित उपचार पद्धति हुन्छ । किरात राईहरुले पनि यसको अभ्यास गरेका छन् ।...

  • ‘तिम्मक’को पोस्टर सार्वजनिक

    ‘तिम्मक’को पोस्टर सार्वजनिक

    काठमाडौँ । । लिम्बु कथानक चलचित्र “तिम्मक”को पोस्टर सार्वजनिक भएको छ । शनिवार ललितपूरस्थित युङ्चाहिम सेकुवा कर्नरमा एक कार्यक्रम गर्दै पोस्टर सार्वजनिक गरिएको हो । माओवादी जनयुद्ध शुरु भएपछि लिम्बु जातीय संस्कारसँग जोडिएको तिम्मक (बन्दुक)हरू खोसिसँगै लिम्बु संकार संस्कृतिमा परेको...

  • याक्थुङ चलचित्र ‘थिम्’को गीत ‘सरलाइ सर’ सार्वजनिक

    याक्थुङ चलचित्र ‘थिम्’को गीत ‘सरलाइ सर’ सार्वजनिक

    काठमाडौ । याक्थुङ लिम्बु कथानक चलचित्र 'थिम्' मा रहेको 'सरलाइ सर' बोलको गीत सार्वजनिक भएको छ । सोमबार 'याक्थुङ फिल्म्स' युटुब च्यानलबाट सार्वजनिक भएको हो । चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीत रहेको छ । मोनि...

  • लिम्बु चलचित्र कथा प्रतियोगितामा  पाँच कथा पुरस्कृत

    लिम्बु चलचित्र कथा प्रतियोगितामा पाँच कथा पुरस्कृत

    ललितपुर । लिम्बु चलचित्रकर्मी संघले आयोजना गरेको लिम्बु चलचित्र कथा प्रतियोगितामा उत्कृष्ट हुने पाँच लिम्बू कथाहरूलाई पुरस्कार वितरण गरेको छ । शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बुचलचित्रकर्मी संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण गरिएको हो ।...