March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

खोटाङ सेवा समाज यूकेको देउसी भैलो कार्यक्रम सम्पन्न

खोटाङ सेवा समाज यूकेको देउसी भैलो कार्यक्रम सम्पन्न

लन्डन । खोटाङ सेवा समाज यूकेले भव्यताका साथ भर्चुअल शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । खोटाङ सेवा समाज यूकेका अध्यक्ष डा प्रमोद कोयी राईको सभापतित्वमा भर्चुअल जुम माध्यमबाट कार्यक्रम आयोजना भएको थियो । तिहारको शुभकामना आदान प्रदान साथै संस्थाले तीन महिनाअगाडि सफलतापूर्वक सम्पन्न गरेको ‘अक्सिजन पठाऔँ आफन्तको ज्यान बचाऔँ’ कोभिड…

‘नुरिकाङ वयो’ म्युजिक भिडियो आउँदै

‘नुरिकाङ वयो’ म्युजिक भिडियो आउँदै

पान्थर । याक्थुङ लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहीबार सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङले निर्देशन गरेका हुन् । ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा निर्माण भएको गीतमा शब्द/संगीत/स्वर मोनी ताम्लिङ, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जवेगू र शृङ्गार अमृता जवेगूको…

  • हुक्फोलोफोलो गीतकाे छायांकन सम्पन्न

    हुक्फोलोफोलो गीतकाे छायांकन सम्पन्न

    पान्थर, नाेभेम्बर । याक्थुङ लिम्बु भाषाको गीत 'हुक्फोलोफोलो' को छायांकन मंगलबार सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा...

  • निङ्वा इगेक’ को म्युजिक भिडियो

    निङ्वा इगेक’ को म्युजिक भिडियो

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको पालाम गीत 'निङ्वा इगेक' को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाइ अहिलेको व्यस्त निर्देशक हाङ चेम्जोङले गरेका छन् । निरन्ता नेम्वाङको शब्द/संकलन, सुमन लिम्बु र निरन्ता नेम्वाङको स्वर,...

  • ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो तयार हुँदै

    ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो तयार हुँदै

    फेदेन । लिम्बु भाषाको गीत 'हिल्लिक-हिल्लिक' को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ । सागर...

  • वसन्तको म्युजिक भिडियोको छायांकन

    वसन्तको म्युजिक भिडियोको छायांकन

    फेदेन । गायिका नुमा नेम्वाङको 'वसन्तमा' बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायांकन सकिएको छ । एसपी निङ्लेकुको शब्द, विक्रम राईको संगीत र नुमा नेम्वाङको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका छन् । प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम...

  • गीतकार नेप खापुङले ‘चल्लक चल्लक’ ल्याए

    गीतकार नेप खापुङले ‘चल्लक चल्लक’ ल्याए

    लन्डन । याक्थुङ लिम्बु भाषाका सर्जक नेप खापुङको नयाँ गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ । याक्थुङ भाषामै लेखिएको गीत सोमबार सार्वजनिक भएको हो । रीता फोम्वो ठूलीको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको रचना र संगीत खापुङ स्वयंमले गरेका छन्...

  • लिम्बुवान गीत सार्वजनिक

    लिम्बुवान गीत सार्वजनिक

    काठमाडौँ । लिम्बुवानी जागरणमूलक गीत ‘लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ । गीत शनिबार याक्थुङ फिल्मस् युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लिम्बुवान आन्दोलनमा सक्रिय रहेका नेता एवम् सर्जक सागर केरुङको शब्द र संगीत रहेको छ । जसमा गायिका...

  • ‘जीवन गीत’ सार्वजनिक

    ‘जीवन गीत’ सार्वजनिक

    विजयपुर । ए एस ए ग्रुप प्रोडक्सनले दोस्रो प्रस्तुति स्वरुप गीत सार्वजनिक गरेको छ । साइप्रसमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आरोशी थापा र दीपेश मगरले स्क्रिन सेयर गरेका छन् । हाइलाइटस नेपालको युटयुब च्यानलबाट `जीवन...