April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू

‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू

अल्डरसट । विकसित देशमा रहेपनि लैङ्गिक समानताका विविध सवालमा अझै पनि चुनैतीहरू कायम रहेको महिला अधिकारकर्मी एवम् अभियन्ताहरूले बताएका छन् । उनीहरूले समग्र क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक रहेपनि समानता, पहुँच र अवसरका लागि आवाज उठाइरहनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको महिला विभागले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विचार गोष्ठी एवम् साक्षात्कार…

युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

लन्डन । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् । महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका छन् । बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरुका तर्फबाट…

  • मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

    मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

    लन्डन, १२ फेब्रअरी । गोर्खा मिडियाका सञ्चालक एवं बेलायतवासी फोटो पत्रकार मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ । सर्जक तमुकी आमा स्व. दिलकुमारी गुरुङप्रति समर्पित गीत शनिबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आरके गुरुङ युट्युब...

  • अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

    अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

    याङ्नाम(पान्थर) । अमेरिकामा रहेका याक्थुङहरुले पान्थरकाे फालेलुङ गाउँपालिकाका दुई जना विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयमा कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङलाई जनही ५० हजार...

  • रहिनन् विश्व चर्चित गायिका मंगेशकर

    रहिनन् विश्व चर्चित गायिका मंगेशकर

    मुम्बई । चर्चित भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो । आइतबार, शिवसेना...

  • पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो । आइतबार...

  • ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् । जसपा, लिम्बुवान...

  • प्रदेशको नाम लिम्बुवान, किरात

    प्रदेशको नाम लिम्बुवान, किरात

    विजयपुर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा यस्को भूगोल अनुसार गरिनु पर्ने राजनीतिक दल, जातिय संगठनहरुले माग गरेका छन् । उनिहरुले पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईले यसैपाली जसरी पनि प्रदेशको नामाकरण गर्ने प्रतिबद्धताको स्वागत गर्दै पहिचान सहितको नामाकरण बारे...