April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बेक्सली नेप्लिज कम्युनिटीको एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न

बेक्सली नेप्लिज कम्युनिटीको एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न

लन्डन । बेक्सली नेप्लिज् कम्युनिटीले सरल तरिकाले नेपाली वर्ण सिकाउन एक दिने गाेष्ठी सम्पन्न गरेको छ । कम्युनिटीबाट सञ्चालित नेपाली भाषा कक्षामा २३ अप्रिलबाट ह्यारिस एकेडेमीमा सरल तरिकाले वर्णको हस्तलेखन कला कक्षा सुरु भएको हाे । नेपाली भाषा लिपि लाई सरल तथा एकरूपता दिने हेतुले यो कार्यक्रम राखिएको थियो । नेपाली भाषालाई माया गर्ने सम्पूर्ण…

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

१२ औं शताब्दीतिर याक्थुङलाजे हाल लिम्बुवानको थाङवा राज्य या हाल तम्मरथुम(तमरखोला) मा साम्दुराहाङ भन्ने प्रख्यात राजा थिए । उनको राजधानी साम्लुप्लीमा थियो । साम्लुप्ली भनेको हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको फुरुम्बु गाउँमा पर्दछ । उनको दरबार दुई ठाउँमा थियो । हिउँदकालीन दरबार मिदुप्लुङ(मित्लुङ) उपत्यका थाङवामा(तमर नदी) को किनारमा थियो र बर्खाकालीन दरबार साम्लुप्ली चिसो र…

  • एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

    एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इङल्याण्ड राज्य परिषदले इङल्याण्डको उत्तरपश्चिम क्षेत्र मर्सीसाइडमा आफ्नो काउण्टी काउन्सिल गठन गरेको छ । एनआरएनएलाई बिकेन्द्रीकृत गर्दै लैजाने प्रयासस्वरुप इङल्याण्ड राज्य परिषदले लिभरपूर काउण्टी काउन्सिल गठन गरेको हो । लिभरपूल काउण्टी काउन्सिलको कार्यसमितिमा...

  • पाँचथर थर्पू समाज यूके अध्यक्षमा तावा

    पाँचथर थर्पू समाज यूके अध्यक्षमा तावा

    अल्डरसट । पाँचथर थर्पू समाज यूकेकाे अध्यक्षमा युवा सामाजिक अभियन्ता एवम् पत्रकार खुसीमान तावा निर्वाचित भएका छन् । समाजको पाँचौ अधिवेशनले तावालाई अध्यक्षमा चयन गरेको हाे । आइतबार अल्डरसटमा भएको अधिवेशनले तावाकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।...

  • नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

    नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

    लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै...

  • ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

    ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

    आसफाेर्ड(केन्ट) । महत्त्वपूर्ण सामग्री, नगद र गरगहनाका लागि सेफ डिपाेजिट बक्स सेवा उपलब्ध गराउँदै आएको ग्लाेबल बुलियन भल्टले ग्राहकलाई अब सुन प्रदान गर्ने भएको छ । अप्रिल महिनाभर डिपाेजिट बकस लिएर ग्राहक हुनेले सुन प्राप्त गर्ने भल्टले जनाएको छ ।...

  • मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

    मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

    फार्नबोरो । मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुन मगर निर्वाचित भएकी छिन् । संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनमा विजयी सीताले २१६ मत प्राप्त गरेकी...