नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन र त्यसभित्रकाे बेथिति
सन्दर्भ : नेफिनकाे दसौं राष्ट्रिय महाधिवेशन नेपाल आदिवासी जनजाति महासंघको ब्यानरमा आदिवासी हक अधिकार र राज्यप्राप्तिका लागि व्यापक आन्दोलन भएको यथार्थ हो । आन्दोलनको क्रममा धेरै आन्दोलनकारीहरुले सहादत प्राप्त गर्नु भयो । लामो समयदेखि आदिवासी जनजाति आन्दोलन जारी छ ।...
