मगर संघ यूके युएचएसबीमा ऋषिराम
फार्नबाेराे । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् । शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष...
