April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू

‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू

चौबिस(धनकुटा) । पूर्वको प्रदेशमा बस्ने याक्थुङ लिम्बु र राई समुदाय आदिवासी समूहमा सँस्कृति र मुन्धुमका धनी जाति मानिन्छन् । आ–आफ्नै विशिष्ट साँस्कृतिक विशेषता बोकेका यी दुई समुदायको आदिम बसोबासको भूगोल भने अरुण खोलाले छुट्याउँछ । फरक भूगोल र सँस्कृतिका बावजुद यी समुदायमा सरोबरी रूपमा प्रेम र बिहेबारी हुने गरेको छ । तरुण तन्नेरीबीचको यहीँ प्रेमभावलाई…

एनसीसीहरुको मान्यता रद्द गर्ने  भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा

एनसीसीहरुको मान्यता रद्द गर्ने भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको  मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)  को निर्णयको निन्दा गरेका छन्।   अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले केही राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले सदस्यता वापतको रकम मार्च ६ तारिख सम्म नबुझाएमा उनीहरुको…

  • साहित्यकार विजय हितानको मगर रिन्हाक विमोचन हुँदै

    साहित्यकार विजय हितानको मगर रिन्हाक विमोचन हुँदै

    काठमाडौँ । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तक आउँदो शुक्रबार काठमाडौँमा विमोचन हुँदै छ । विगत दुई दशकदेखि वातावरण साहित्यमा कलम चलाउँदै आएका गुल्मी स्थायी ठेगाना भई बेलायतमा कार्यरत विजय हितानको मगर रिन्हाक दशौँ कृति हो । कविता, कथा,...

  • चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको  कुरुप अनुहारहरु

    चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको कुरुप अनुहारहरु

    किरात याक्थुङ चुम्लुङ यूके बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था हो । यो संस्था याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बद्र्धन तथा समस्या पर्दा आपसमा सहयोग आदाप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थपना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष...

  • एनआरएन युकेले गर्‍यो नेपाली राजदुतलाई पन्चे बाजा बजाएर भव्य स्वागत

    एनआरएन युकेले गर्‍यो नेपाली राजदुतलाई पन्चे बाजा बजाएर भव्य स्वागत

    लन्डन  । गैरआवासीय नेपाल संघ संयुक्त अधिराज्यले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संयुक्त अधिराज्यका लागि नेपालको २२ औँ राजदुतको रुपमा कार्यभार सम्हानुभएका आचार्यलाई संघको अल्डरसटस्थित आफ्नै कार्यालयमा स्वागत...

  • चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ 'केवाफुङ' निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे । प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश...

  • हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’को छायांकन सम्पन्न

    हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’को छायांकन सम्पन्न

    काठमाडौँ । कोरियामा रहँदै आएका साहित्यकार वियोगी काइँलाको शब्द रहेको ‘तिमी बिना’मा प्रमोद खरेलले स्वर भरेका छन् । गीतमा शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोजन रहेको छ । वियोगी काइँलाको कथासंग्रह ‘निलो सपना’ (२०७१) प्रकाशित छ ।...