April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

धरान । याक्थुङ संस्कृतिकर्मी श्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् । तिन दशक अघिदेखी पालाम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतीका कार्यमा योगदान पु¥याउँदै आएका उनले याक्थुङ लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् । धरान स्थित चक्रवहादुर पालुङवा फाउण्डेशनले प्रदान गर्दै आएको उक्त सम्मान पुरस्कारको राशी २० हजार रुपया छ ।…

ढाका उद्यमी यमुना सम्मानित

ढाका उद्यमी यमुना सम्मानित

विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो । बिगत चार बर्षदेखि…

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल...

  • ‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू

    ‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू

    अल्डरसट । विकसित देशमा रहेपनि लैङ्गिक समानताका विविध सवालमा अझै पनि चुनैतीहरू कायम रहेको महिला अधिकारकर्मी एवम् अभियन्ताहरूले बताएका छन् । उनीहरूले समग्र क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक रहेपनि समानता, पहुँच र अवसरका लागि आवाज उठाइरहनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली...

  • चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

    चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

    फुङलिङ । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङकाे ताप्लेजुङ अध्यक्षमा इन्दिरा मेन्याङ्वाे निर्वाचित भएका छन् । चुम्लुङकाे नवाैँ जिल्ला अधिवेशनले मेन्याङ्वाेलाई अध्यक्षमा निर्वाचित गरेको हाे । सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा १९ सदस्यीय...

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    विजयपुर । धरानको एन्फा ग्राउन्डमा लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंबीच मैत्रीपुर्ण फुटबल म्याच हुने भएको छ । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्न र खेलकुदमा...

  • एनआरएनएकाे पछिल्लो विवादबारे पूर्व नेतृत्वकाे चिन्ता

    एनआरएनएकाे पछिल्लो विवादबारे पूर्व नेतृत्वकाे चिन्ता

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) मा अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) र राष्ट्रिय समन्वय परिषद (एनसीसी)बीच देखा परेको विवादबारे पूर्व नेतृत्वहरूले चिन्ता व्यक्त गरेका छन् । संस्थालाई विधि र विधानसम्मत चलाउनुपर्ने र विवादलाई आपसी संवादबाट समाधान गर्नुपर्ने भन्दै पूर्व अध्यक्ष शेष घलेलगायतका...

  • एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

    एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन् । जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित 'फेसबुक लाइभ' मा बोल्दै गाहा...