April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

लन्डन । जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूकेको पहिलो महाधिवेशन आइतबार अल्डरसटमा सम्पन्न भएको छ । महाधिवशेनले कमल प्रसाद थुलुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ । बेलायतमा पहिचानको राजनीति गर्ने संगठनमध्ये नेपाली समाजलाई महत्वपूण शक्ति मानिन्छ । पार्टीको प्रवास विशेष प्रदेश समितिमा आबद्ध दुई दर्जन बढी नेपाली समाजहरूमध्ये यूकेको समाज प्रभावशाली…

‘सहिदको सपना’बारे केही कुरा

‘सहिदको सपना’बारे केही कुरा

सन्दर्भ : १४५ औँ प्रथम सहिद लखन थापा मगर स्मृति दिवस सहिदको सपना रेडियो नाटक सबैले सुन्न योग्य र सुन्नैपर्ने बनेको छ । यसका केही कारणहरू छन् । पहिलो, यो यथार्थ घटनामा आधारित छ । नेपालको वास्तविक इतिहास बुझ्न यो सुन्न आवश्यक छ । दोस्रो, आकर्षक ढंगले प्रस्तुत गरिएको छ । तेस्रो, को हुन् लखन…

  • नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले...

  • एनआरएनए चुनावका लागि साढे तीन हजार बढी मतदाताको नामावली तयार

    एनआरएनए चुनावका लागि साढे तीन हजार बढी मतदाताको नामावली तयार

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पदाधिकारीको निर्वाचनको लागि मतदाता नामावलीलाई अन्तिम रुप दिएका छन् । विगत करिब ६ महिना लामो विवादको अन्त्य गर्दै पन्तले आइतवार संघको निर्वाचन समितिलाई ३६३४ जनाको नामावली निर्वाचन समितिका संयोजक...

  • गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

    गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

    लन्डन । एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिक बक्सरले प्रतियोगिता जितेका छन् । फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्र्षीय अमेरिकी खेलाडी ज्याकोबबीच घमासान भिडन्त...

  • मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

    मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

    लन्डन, १२ फेब्रअरी । गोर्खा मिडियाका सञ्चालक एवं बेलायतवासी फोटो पत्रकार मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ । सर्जक तमुकी आमा स्व. दिलकुमारी गुरुङप्रति समर्पित गीत शनिबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आरके गुरुङ युट्युब...

  • रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

    रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

    काठमाडौं । भ्वाइस अफ किड्सकी फाइलिस्ट रुक्साना लिम्बु र भ्वाइस अफ नेपालकै चर्चित प्रतिस्पर्धी गायिका मेचु धिमालकाे नयाँ गीत 'उड्नु छ' सार्वजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को गीत रिलिज गरिरहेकी नाै वर्षीया गायिका रुक्सानाले भ्वाइस अफ नेपाल सिजन-२...

  • अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

    अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

    याङ्नाम(पान्थर) । अमेरिकामा रहेका याक्थुङहरुले पान्थरकाे फालेलुङ गाउँपालिकाका दुई जना विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयमा कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङलाई जनही ५० हजार...

  • गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

    गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा डा. विशाल गुरूङ चयन भएका छन् । गुरूङ फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहेका चिकित्सक हुन् । अल्डर्सटस्थित विभिन्न संघ संस्थामा आबद्ध भएका डा. गुरुङ इङल््यान्ड...