April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), राज्य समन्वय परिषद इङ्ग्ल्याण्डकाे रेन फेस्टलाई चार्ल्टन नेपाली समाजकाे पनि साथ मिलेको छ । समाजले प्रत्यक्ष पाँच किमि दूरी दाैडेर सहयोग गरेको हाे । चार्ल्टन नेपाली समाजले एनआरएनए इङ्ग्ल्याण्डले सञ्चालन गरेको कार्यमलाई सहयोग गर्ने हेतुले १३ फेब्रुअरी आइतबारका दिन चार्ल्टन पार्कमा दाैडको आयोजना गरेकाे थियाे । कार्यक्रमबारे बाेल्दै एनआरएनए,…

आठराई तेह्रथुममा पुग्यो युमा साम्यो

आठराई तेह्रथुममा पुग्यो युमा साम्यो

संक्रान्ति(आठराई) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराईको आयोजनामा बुधबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिप्रेमी याक्थुङहरूको आठराई गाउँपालिका स्तरीय एक भेला सम्पन्न भएको छ । लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता र स्थानीय आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर कन्दङ्वा विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।…

  • ‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

    ‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

    काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने भन्दै संसदबाट सो सम्झौता पारित नगर्न आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपालले माग गरेको छ । देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने सम्झौता भएको र अमान्य शर्तहरू राखिएको कारण एमसीसी अस्वीकार गर्नुपर्ने महासंघले...

  • पोक्लावाङ फेदापमा युमा साम्योको शाखा गठन

    पोक्लावाङ फेदापमा युमा साम्योको शाखा गठन

    पाेक्लावाङ(तेह्रथुम) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदापको आयोजनामा मङ्गलबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिका विषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता रहेको सो...

  • याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    टोकियो(जापान) । याक्थुङ(लिम्बु) भाषा र साहित्यलाई कथा विधाको माध्यमबाट प्रबद्र्धन गर्ने हिसाबले किरात याक्थुङ चुम्लुङ जापानले कथा संग्रह प्रकाशन गर्ने भएको छ । चुम्लुङ जापानले ‘याक्थुङ खेदा? लक्–थिक् (याक्थुङ कथा, भाग–एक) कथा संग्रह प्रकाशन गर्दै कथा विधालाई प्रचार प्रसार गर्न...

  • चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

    चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

    मयङ्लुङ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्लाको अध्यक्षमा सेसेहाङ हुक्पा चोङवाङ निर्वाचित भएका छन् । चुम्लुङको नवौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तेह्रथुमको मयङ्लुङ(म्याङलुङ)मा अयोजित अधिवेशनले हुक्पा चोङवाङको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।...

  • जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    धरान । आगामी बैशाख महिनामा हुन लागिरहेको चुनावलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले चुनावी तयारी सुरु गरेको छ । पार्टीले सुनसरीमा बलियो क्षेत्र मानिएको एक नम्बर क्षेत्रमा समिति समेत गठन गरेको छ । मंगलबार धरानमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता...