April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम

लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम

पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ कार्यसमितिको आयोजना अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको हो । फालेलुङ ७ स्थित सिदेनमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका हुन् ।…

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई सँगसँगै समेटेर जानुपर्ने जनाए । जसपा, लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको ३४…

  • प्रदेश एकको नाम लिम्बुवान, किरात

    प्रदेश एकको नाम लिम्बुवान, किरात

    विजयपुर । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ का मुख्य मन्त्री राजकुमार राईलाई प्रदेशको नाम “लिम्बुवान, किरातˮ राख्न पहल गर्न भन्दै एक ज्ञापन पत्र आज बुझाएको छ । किरात याक्थुङ चुम्लुङको समन्वयमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय...

  • बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो

    बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो

    लन्डन । गत ६ फरवरी २०२२ को दिन बेक्स्ली नेपाली समाज यूकेले नेपाली भाषा कक्षा सञ्चालनका क्रममा आइतबारका दिन वसन्त पञ्चमी तथा सरस्वती पूजा स्कूलमा धुमधामले मनाएको छ। कोरोनाको कारणले रोकिएको नेपाली स्कूल नया स्कूल सत्रदेखि पूर्ण सञ्चालनमा आएको हो।...

  • फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

    फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

    लन्डन । मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो । विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके...

  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन । राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ । अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायतास्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल(नगर...

  • रहिनन् विश्व चर्चित गायिका मंगेशकर

    रहिनन् विश्व चर्चित गायिका मंगेशकर

    मुम्बई । चर्चित भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो । आइतबार, शिवसेना...