April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

न्युयोर्क । सिरिजङ्गा लिपिलाई व्यापक र अन्य समुदायमा पनि विस्तार गर्न भनेर बनाएको प्रस्तावित ‘किरात सिरिजङ्गा लिपि’ काे वर्णमालाप्रति असहमति व्यक्त गर्ने क्रम बढ्दो छ । विज्ञसम्मिलित कार्यदलले बनाएको प्रतिवेदनले याक्थुङ समुदायको भावनामा चाेट पुगेको भन्दै किरात याक्थुङ चुम्लुङ, अमेरिकाले आपत्ति प्रकट गरेको छ । बुधबार साँझ एक प्रेस विज्ञप्ति प्रकाशित गर्द‌ै कियाचु अमेरिकाले २५…

राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

काठमाडौँ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन…

  • शिकार खेल्नु छ अब

    शिकार खेल्नु छ अब

    कविता दमनताले डढेको धनुबाँस काटेरधनु र तीर बनाउनु छफेरि पनिशिकार खेल्नु छमेरा चेप्चुहरु जस्तै ताम्भुङ्नालाई बोक्नु छआफ्नै शरीरमा ▪️▪️▪️ धुवाँ ध्वाँसो लागेकोहिलिहाङको तरबार उद्द्याउनु छ जैजिते र खलबलेको चुडिएको ताँदो जोडेरतानाशाही जंगलभित्र एक खेप शिकार खेल्नुछ अब ▪️▪️▪️ खेल्नु छ...

  • इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा...

  • सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    ताप्लेजुङ । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदनलाई ‘तथाकथित’ भन्दै आन्दोलन स्वरुप सिरिजङ्गा लिपि बचाउ अभियानले ताप्लेजुङमा विज्ञ कार्यदलको प्रतिबेदन जलाएको छ। सिरिजङ्गा लिपिलाई किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले कार्यदलले...

  • ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    विजयपुर । प्रदेश नम्बर दुईलाई मधेश प्रदेश नामकरण गरेर पहिचानविरोधीहरूलाई गतिलो प्रहार गरेको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताएका छन् । पार्टीका कार्यकारिणी नेता सुमनले अब अन्य प्रदेशहरूले पनि पहिचानका आधारामा नाम राख्न संघर्ष चर्काउनुपर्ने धारणा राखेका छन् ।...