April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो । आइतबार दिउंसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ…

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टमा उत्साहजक सहभागिता बढ्दै, दर्ताका एक हप्ता थप

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टमा उत्साहजक सहभागिता बढ्दै, दर्ताका एक हप्ता थप

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको आयोजनामा भइरहेको भर्चुअल रनफेस्टमा सहभागी हुनेहरूको संख्या बढिरहेको छ । कार्यक्रममा सहभागिता बढाउने उद्दे्रश्यले आयोजकले फेब्रुअरी नौ तािरखसम्म म्याद समेत थप गरेको छ । शनिबार भर्चुअल रनफेस्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले स्वास्थ्य नै धन भन्ने नाराका साथ गैरप्रतिस्पर्धामूलक…

  • ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् । जसपा, लिम्बुवान...

  • सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक,...

  • चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे । सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ पटककाे संशाेधनकाे तयारीमा रहेको छ...

  • यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

    यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

    (कान्तिपुर राष्ट्रिय दैनिकमा माघ ८, २०७८ प्रकाशित याक्थुङ इतिहासका खाेजकर्ता एवम् युमा धर्मका अभियन्ता अर्जुनबाबु माबुहाङद्वारा लिखित 'सिरीजङ्गालाई किन चाहियो फूर्का' लेख माथिको टिप्पणी) लिम्बू समुदायको बौद्धिक जमातहरु माझ अहिले कालिदास प्रवृत्ति देखिएको छ । कालिदास भन्ने बित्तिकै यसले दुईवटा...

  • चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

    चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

    झापा । किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा हुने भएको छ । समितिको दोस्रो अधिबेशन आगामी फागुन ६ र ७ गते पान्थरको फेदेनमा हुने भएको हाे । चुम्लुङकाे संस्थागत लाेगाे । बिहीबार माघ १३ गते माेरङको उर्लाबारीस्थित...