April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नेपाली समाज रश्मोर शाखा अध्यक्षमा पुनः राई

नेपाली समाज रश्मोर शाखा अध्यक्षमा पुनः राई

अल्डरसट । जनता समाजवादी पार्टीको प्रवास अंग नेपाली समाजको महाधिवेशन नजिकिँदै जाँदा क्षेत्रीय अधिवेशनहरू हुने क्रम जारी छ । यहीँ क्रममा भर्खरै समाजको यूकेको रश्मोर क्षेत्रीय समितिको अधिवशेन पनि सम्पन्न भएको छ । शनिबार अल्डरटमा सम्पन्न भएको क्षेत्रीय अधिवेशनले पुनः प्रकाश राईलाई अध्यक्षमा निर्वाचित गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा दर्गा नारायण राई, कोषाध्यक्षमा…

एनआरएनए यूकेकाे सय दिने उत्सव सुरु

एनआरएनए यूकेकाे सय दिने उत्सव सुरु

अल्डरसट, २० नाेभेम्बर । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेकाे दसाैँ कार्य समिति(सन् २०२१-२३) ले सय दिन पूरा गरेको अवसरमा शनिबार उत्सव एवम् च्यारिटी डिनर कार्यक्रम सुरु गरेको छ । एम्पायर हलमा भइरहेको कार्यक्रम एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) का पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक डा. शेष घले प्रमुख अतिथिका रूपमा सम्बाेधन गर्दैछन् । दसाैँ कार्य समिति गत…

  • जसपाकाे नेपाली समाज केन्ट शाखा अध्यक्षमा राई

    जसपाकाे नेपाली समाज केन्ट शाखा अध्यक्षमा राई

    फाेकस्टाेन । जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज युके राष्ट्रिय समिति अन्तर्गतको केन्ट शाखाको अध्यक्षमा विनोद राई निर्वाचित भएका छन । बिहीबार फोक्स्टोन चेरिटनमा नेपाली समाज युके राष्ट्रिय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले केन्ट शाखाको...

  • प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

    प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

    विराटनगर । प्रदेश नम्बर एकका प्रमुख परशुराम खापुङकाे प्रेस सल्लाहकारमा पत्रकार देवेन्द्र खापुङ 'सुर्केली' नियुक्त भएका छन् । प्रदेश एकले तेस्राे गभर्नर पाएसँगै पत्रकार खापुङ प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् । लिम्बु पत्रकार सङ्घका अध्यक्ष एवम् जनता समाजवादी पार्टीनिकट प्रेस...

  • जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

    जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

    विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले नवनियुक्त प्रदेश नम्बर एकका प्रमुख(गभर्नर) परशुराम खापुङलाई भेटेर बधाई दिएको छ । यसैगरी, प्रदेशका मन्त्री जयराम यादवसँग पनि भेटेर प्रदेशको नामाकरण लगायतका विषयमा वार्ता गरेको छ । विराटनगरस्थित प्रदेश प्रमुख र सामाजिक...

  • मुख्यमन्त्री राईले पाए विश्वासको मत

    मुख्यमन्त्री राईले पाए विश्वासको मत

    विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । राईले पाएको मत...

  • लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

    लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

    झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल कनकाई वडा कार्य समितिको तेस्रो वडा अधिवेशन मङ्गलबार सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष वसन्त मेन्याङ्वाेकाे अध्यक्षतमा भएको अधिवेशनकाे पार्टीका केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वाेकाे प्रमुख आतिथ्यमा र झापा जिल्ला...