रिमेम्ब्रेन्स डेमा सगरमाथा नेपाली समाजको सहभागिता
आसफोर्ड, केन्ट । विश्वयुद्धलगायतका विभिन्न यद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा प्रत्येक वर्षको नोभेम्बर महिनामा मनाइने रिमेम्ब्रेन्स डे आसफोर्डमा पनि आयोजना गरिएको छ । पप्पी डेको नामले समेत चर्चित रहेको यो दिवस आइतबार बेलायत लगायत विश्वभर मनाइएको छ । कार्यक्रममा सहभागी पूर्व...
