April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

तेह्रथुम । याक्थुङ लिम्बु भाषाको गीत सङ्गीतका क्षेत्रमा सक्रिय रहेकी सर्जक रीता फोम्वो ‘ठूली’ को नाम नौलो होइन । बेलायतमा रहेर पनि उनले याक्थुङ भाषा र संस्कृतिलाई गीत संगीतमार्फत् उनले निरन्तर पस्किरहेकी छिन् । याक्थुङ लिम्बु समुदायमा चर्चित गायन विधाका रूपमा रहेको पाःलामको सङ्ग्रह समेटिएको निङ्वासुम पाःलामको पाँचौ भाग ल्याउने तरखरमा गीतकार एवम् गायिका फोम्वो…

सगरमाथा नेपाली समाजको साँस्कृतिक प्रस्तुति

सगरमाथा नेपाली समाजको साँस्कृतिक प्रस्तुति

आसफोर्ड, केन्ट । बेलायतमा बसोबास गरिरहेका नेपालीहरूको पहिचानलाई स्थानीयहरूमाझ परिचित गराउने उद्देश्यले सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले साँस्कृतिक प्रस्तुति दिएको छ । बेलायत, अन्य यूरोपेली मुलुक र अमेरिकामा भव्य रूपमा मनाउने ह्यालोविन पर्वको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ह्यालेविन बहुसाँस्कृतिक कार्यक्रममा सगरमाथा गोर्खा नेपाली समाजले विविध साँस्कृतिक प्रस्तुति दिएको हो । समाज केन्टको…

  • सुरु भयो युद्ध साहित्य सेमिनार

    सुरु भयो युद्ध साहित्य सेमिनार

    लन्डन । १३ जना भिक्टोरिया क्रस पदक पाउने गोर्खा सैनिकहरूको स्मृति र सम्मान साथै युद्ध साहित्यको प्रबद्र्धनका लागि भन्दै आजबाट दुई दिने युद्ध साहित्य गोष्ठी सुरु भएको छ । विश्व नेपाली साहित्य महासंघ यूकेको पश्चिम र दक्षिण शाखाले सुंयक्त रूपमा...

  • ‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

    ‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

    फेदेन । 'छेक्यो मायालु' बोलको गीतको म्युजिक भिडियोको बिहीबार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द/संगीत र तारा लाओतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउँमा छायांकन...

  • ‘साधुचोर ! फाल्गुनन्द’

    ‘साधुचोर ! फाल्गुनन्द’

    सन्दर्भ : फाल्गुनन्द लिङेदनको १३७ औँ जन्मजयन्ती जसै हिजो एकताका आफूलाई खाट्टी कम्युनिष्ट देखाउन अरूलाई भक्कुमार गाली गर्नुपर्छ भन्ने मान्यता थियो । गालीका पदावली हुन्थे । ‘पूँजीवादीु’, ‘शोषक’, ‘सामन्ती’, ‘नवधनाढ्य’, ‘राष्ट्रघाती’, ‘दक्षिणपन्थी’ आदि ईत्यादि । कुनै व्यक्तिले भाषणपिच्छे या आफ्नो...

  • राजेशपायलको ‘सुन न म माया गर्छु’ सार्वजनिक

    राजेशपायलको ‘सुन न म माया गर्छु’ सार्वजनिक

    काठमाडौँ । सुपरस्टार गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाजमा रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र गायक राईकै सुमधुर सङ्गीत रहेको गीत युट्युबमा सार्वजनिक भएको हो ।...

  • तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा युमा साम्यो महासभा नेपालको तदर्थ समिति गठन भएको छ । युमा धर्मको प्रचारप्रसार एवम् जनजागरण अभियानअन्तर्गत लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको कार्यक्रम नगरपालिकाका नगर प्रमुख एवं मुन्धुमविद् अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।...

  • भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनएको महाविधेशन रोकियो : उपाध्यक्ष  कँडेल

    भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनएको महाविधेशन रोकियो : उपाध्यक्ष कँडेल

    काठमाडौँ । एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन रोकिनुमा भ्रष्टाचार तथा अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् ।  कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (PrimeHD) सँग कुराकानी गर्दै एनआरएनए को दशौं महाधिवेशन सार्नुमा एनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् ।  उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओ परियोजनामा भ्रष्टाचार भएको छानबिन समितिकोप्रतिवेदनलेऔंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहकापदाधिकारी  जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।   ‘त्यस विषयमा एनआरएनएले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मध्य पूर्वमा गठनगरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निष्कर्ष  निकालेको छ,’ उनले भने, ‘त्यसलाईपरराष्ट्र मन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’ कँडेलले राष्ट्रिय समन्वय परिषदहरुले  पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेकोबताए । ‘युके, युएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गतअक्टुबरदेखि आइसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएकोछ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । परराष्ट्रको लेटर देखाएर महाधिवेशनरोकिएको छ । हामी सुधार गर्ने अभियानमा छौं ।’ एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागिजे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र  बर्खिलाप गर्नुपर्नेमाजोड दिए ।  महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएकाडेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको कँडेलले बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएकाडेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्यबनाएर डेलिगेट्स  बनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ। अमेरिका, युके, अष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’  गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेरएनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएको प्रति कँडेलले दुःख व्यक्त गरे ।  ‘एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन । नेतृत्व हत्याउने नाममाएनआरएनएमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको छ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्सविवाद समाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको छ । अहिले बहाल रहेका एनसीसीले पठाएकोडेलिगेट्सहरुलाई  अस्विकार गरिएकोछ । रसिया, साउदी अरेबिया,  न्यूजील्याण्ड आदि मुलुकबाट नक्कलीसदस्य बनाएर पठाइएको छ ।’ संसारभरका एनसीसीको विश्व भेलाले विधिभन्दा बाहिर गएर एनआरएनएलाई कब्जा गर्न पाइँदैन भन्ने सन्देशदिएको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशन गरौं भन्नेआफुहरुको माग रहेको उनले बताए । एनआरएनएमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेललेबताए।  परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले उसले भनेको मान्नुपर्नेमा उनले जोड दिए । ‘महाधिवेशनमा आफ्नाप्रतिनिधि पठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं ।राष्ट्रिय समन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरीमहाधिवेशन हुनुपर्छ,' उनले भने ।  यो लिंकमा गएर पूरै अन्तर्वार्ता हेर्न सकिन्छ : https://www.youtube.com/watch?v=N0NS7UTqwZ8&t=295s Show quoted text

  • बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

    बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले सुनसरीमा बाढीपीडितका लागि वितरण गरेको राहतबारे आफ्नो धारणासहित एक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा राहत वितरण गर्दाकाे प्रक्रिया, राहत सामग्री विवरण, वितरण गरिएको क्षेत्र लगायतका विषयमा जानकारी दिइएको छ । (प्रेस विज्ञप्ति) सुनसरीका बाढीपीडितलाई...