April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

काठमाडौं । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गाेरेबहादुर खपाङ्गीकाे पत्नी विद्या खपाङ्गी मगरकाे निधन भएको छ । मगरकाे साेमबार ७२ वर्षकाे उमेरमा निधन भएको नेपाल मगर सङ्घले जनाएको छ । नेपालका नेल्सन मण्डेलाले सुपरिचित समाजवादी नेता , पूर्व मन्त्री एवम् नेपाल मगर सङ्घका पूर्व अध्यक्ष साथै राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव स्व.गोरेबहादुर खपाङ्गी पत्नी…

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त, परशुराम खापुङ प्रदेश प्रमुख बन्दै

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त, परशुराम खापुङ प्रदेश प्रमुख बन्दै

विराटनगर । प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सरकारले बर्खास्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्यासीलाई बर्खास्त गरी परशुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रदेश १ मा जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुखमा सिफारिस गरेको हो । सरकारले सोमबार प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू…

  • संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    रुपन्देही  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट...

  • वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

    वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

    तिहार याक्थुङ शब्द हाेईन तिहार याक्थुङ शव्द हाेईन । याे आयतत शव्द हाे । याे चाड वलि राजाकाे हुकुमले मान्न थालेकाेले याक्थुुङ पुर्खाहरुले याक्थुङ भाषामा वलिहाङ भनिदिए । देउसी खेल्दा हिन्दूहरुले रामायणकाे कथा हाल्छन् याक्थुङहरुले मुन्धुमकाे कथा हाले । अनि...

  • लिम्बुवान कतारले मनायो बलिहाङ तङ्नाम र अन्य   पर्वहरू

    लिम्बुवान कतारले मनायो बलिहाङ तङ्नाम र अन्य पर्वहरू

    दोहा/कतार । लिम्बुवान कतारले बलिहाङ तङ्नाम लगायत नेपालीहरूको सम्पूर्ण पर्वहरू मनाएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको सांस्कृतिक विभागद्वारा गत शुक्रबारका दिन नेपालीहरुको महान चाडपर्वहरु बलिहाङ तङनाम, दिपावली, म्हःपुजा (नेपाल संवत्), छट पर्वको अवशरमा अलखोर स्थित रस मत्बख...

  • नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

    नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

    नेकपा एमालेबाट छुटेयता पहिलो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। शुक्रबार भएको उक्त वार्तामा अध्यक्ष नेपालले पार्टीको तर्फबाट आफ्ना कुरा राखेका थिए। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेसँग भएको...

  • चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    आसफोर्ड(केन्ट) । कोरोना महामारीका कारण दुई वर्षपश्चात् बेलायतका आसफोर्डवासी याक्थुङ लिम्बु समुदायले बलिहाङ तङ्नाम(पर्व) मनाएका छन् । किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्ड शाखाले तङ्नामका अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । आसफोर्डको गोडिङ्टन भिलेज हलमा सम्पन्न कार्यक्रममा...

  • छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    शुक्रबारे(छथर) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा युमा साम्यो महासभा तेह्रथुमको छ्थर सम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आउँदो १२ औँ राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने निष्कर्षसहित सम्मेलन सम्पन्न भएको हो । लालिगुराँस नगरपालिकाका नगर प्रमुख...

  • ‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

    ‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

    काठमाडौँ । याक्थुङ लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘छुइ छुइहा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । शनिबार 'यलम्बर इन्टरटेन्मेन्ट' युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा सुनिता थेगिम...