April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

केभेक्ते फुङ्ए भन्दै आइन् गायिका सिङ्गक

केभेक्ते फुङ्ए भन्दै आइन् गायिका सिङ्गक

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको पछिल्लो पुस्ताकी चर्चित गायिक सीता सिङ्गकले नयाँ गीत ‘केभेक्ते फुङ्ए’ गीत सार्वजनिक गरेकी छिन् । आफ्नो एकल गायनमा रहेको गीत कात्तिक दोस्रो साता ल्याएकी हुन् । आफ्नै युट्युब च्यानल फेदापहाङ्मामा सार्वजनिक भएको साढे तीन लामो गीत ‘ केभेक्ते फुङ्ए(पहरामुनि फूल)’ को रचना एवम् निर्माण पीएस इजम सुब्बा र पश्चिम सिक्किमकी…

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारका लागि छनौट

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारका लागि छनौट

लन्डन । प्रत्येक वर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि.सं.२०७७ साउन देखि २०७८ साउन २०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरिएको हो । जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा बिहान हिँडिरहेछ’, बिना थिङको ‘याम्बुनेर’ र केदार…

  • निङ्वा इगेक’ को म्युजिक भिडियो

    निङ्वा इगेक’ को म्युजिक भिडियो

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको पालाम गीत 'निङ्वा इगेक' को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाइ अहिलेको व्यस्त निर्देशक हाङ चेम्जोङले गरेका छन् । निरन्ता नेम्वाङको शब्द/संकलन, सुमन लिम्बु र निरन्ता नेम्वाङको स्वर,...

  • ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो तयार हुँदै

    ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो तयार हुँदै

    फेदेन । लिम्बु भाषाको गीत 'हिल्लिक-हिल्लिक' को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ । सागर...

  • वसन्तको म्युजिक भिडियोको छायांकन

    वसन्तको म्युजिक भिडियोको छायांकन

    फेदेन । गायिका नुमा नेम्वाङको 'वसन्तमा' बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायांकन सकिएको छ । एसपी निङ्लेकुको शब्द, विक्रम राईको संगीत र नुमा नेम्वाङको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका छन् । प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम...

  • याक्थुङ (लिम्बु)हरूले धर्ममा किन युमा धर्म लेख्ने ?

    याक्थुङ (लिम्बु)हरूले धर्ममा किन युमा धर्म लेख्ने ?

    पृष्ठभूमि : वास्तवमा याक्थुङहरुको धर्म हुँदैन । उनीहरू संस्कारप्रधान हुन् । तर नेपाल सरकारले जनगणना लगायत विभिन्न फारमहरुमा धर्मको महल राखे पछि र उल्लेख गर्नु परेपछि धर्म लेख्नु पर्ने बाध्यता आईपरेको हो । यदि धर्म लेखिएन भने हिन्दू धर्ममा चढाईन्छ...

  • फोनिजको सातौँ महाधिवेशन माघ पहिलो साता

    फोनिजको सातौँ महाधिवेशन माघ पहिलो साता

    काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को सातौँ महाधिवेशन माघको पहिलो साता हुने भएको छ । फोनिजको सातौँ पूर्ण बैठकले महाधिवेशन माघ ७ र ८ गते तोकेको हो । फोनिजले नुवाकोटको ककनी गाउँपािलकामा भएको बैठकको निर्णय प्रेस विज्ञप्तिबाट सार्वजनिक...

  • मिलीजुली उपन्यास अब अडियोमा सुन्न सकिने

    मिलीजुली उपन्यास अब अडियोमा सुन्न सकिने

    लन्डन । बेलायतनिवासी नेपाली उपन्यासकार शान्ति लिम्बुको उपन्यास ‘मिलीजुली’ अब अडियो भर्सनमा सुन्न सकिने भएको छ । पुस्तक प्रकाशित भएको चार वर्षपश्चात श्रोताहरूले अडियो संस्करणमा उपन्यासलाई सुन्न सक्ने भएको हो । आइतबार एक कार्यक्रममा उपन्यासको अडियो भर्सन सार्वजनिक हुने उपन्यासकार...

  • तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

    तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

    काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए ।...