पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै
लन्डन । हाल बेलायतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। बिहीबार, ४ नोभेम्वर, अपरान्ह ५:३० बजे अल्डरसटस्थित एनआरएनए युकेको कार्यालयमै अन्तरक्रिया कार्यक्रम ...
