April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

गीतकार नेप खापुङले ‘चल्लक चल्लक’ ल्याए

गीतकार नेप खापुङले ‘चल्लक चल्लक’ ल्याए

लन्डन । याक्थुङ लिम्बु भाषाका सर्जक नेप खापुङको नयाँ गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ । याक्थुङ भाषामै लेखिएको गीत सोमबार सार्वजनिक भएको हो । रीता फोम्वो ठूलीको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको रचना र संगीत खापुङ स्वयंमले गरेका छन् । गीतमा लोकप्रिय गायक ब्रबिम शेर्मा र गंगा फियाकको स्वर सुन्न सकिन्छ । हाङ चेम्जोङले…

एनआरएनए यूकेको कार्यालयको भव्य उद्घाटन

एनआरएनए यूकेको कार्यालयको भव्य उद्घाटन

अल्डरसट । आफ्नो चुनावी अभियानका क्रममा प्रचार गरेको प्रतिबद्धतालाई पूरा गर्दै गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेले आफ्नो कार्यालयको औपचारिक रूपमा उद्घाटन गरेको छ । आइतबार एनआरएनएका पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घलेले अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ भएको घोषणा गरेका हुन् । सबैभन्दा ठूलो पञ्जीकृत सदस्यहरू भएको राष्ट्रिय परिषद(एनसीसी) भएपनि डेढ दशक पुरानो समितिको अहिलेसम्म व्यवस्थित…

  • तमु समाज बहराइनको आठौँ महाधिवेशन सम्पन्न

    तमु समाज बहराइनको आठौँ महाधिवेशन सम्पन्न

    बहराइन । तमु समाज बहराइनको आठौँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ...

  • एनआरएनएको विश्व सम्मेलन स्थगन

    एनआरएनएको विश्व सम्मेलन स्थगन

    काठमाडौँ । गैरआवासीय नेपाली महासंघ(एनआरएनए)को दसौँ विश्व सम्मेलन स्थगन भएको छ । दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा सम्मेलनमा प्रतिनिधिको विवाद उत्पन्न हुँदा परराष्ट्र मन्त्रालयले पत्र लेख्दै ‘हस्तक्षेप’ गरेपछि एनआरएनएको सचिवालयले सम्मेलन स्थगित भएको जनाएको हो । आइतबार बसेको कार्यकारी सचिवालयको भर्चुअल...

  • ‘मिथ्या’  सार्वजनिक

    ‘मिथ्या’ सार्वजनिक

    काठमाडौँ । युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित  कार्यक्रममा पराजुलीको उपन्यास 'मिथ्या' सार्वजनिक गरेका हुन् । लेखक सरस्वती प्रतीक्षाले 'मिथ्या' उपन्यास आख्यानमा बौद्धिकता रुचाउने पाठकहरूको...

  • लिम्बुवानको तेस्रो महाधिवेशनबाट टङ्क खापुङ पुनः अध्यक्षमा निर्वाचित

    लिम्बुवानको तेस्रो महाधिवेशनबाट टङ्क खापुङ पुनः अध्यक्षमा निर्वाचित

    लन्डन । सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि टङ्क खापुङ निर्वाचित भएका छन् । मञ्चको शनिबार भएको तेस्रो महाधिवेशनबाट खापुङ अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार फेल्थाम कम्युनिटी हलमा सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारी समिति समेत...

  • लिम्बुवान गीत सार्वजनिक

    लिम्बुवान गीत सार्वजनिक

    काठमाडौँ । लिम्बुवानी जागरणमूलक गीत ‘लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ । गीत शनिबार याक्थुङ फिल्मस् युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लिम्बुवान आन्दोलनमा सक्रिय रहेका नेता एवम् सर्जक सागर केरुङको शब्द र संगीत रहेको छ । जसमा गायिका...

  • कवि कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

    कवि कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

    काठमाडौँ । छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना वरिष्ठ कविहरूलाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष २५००० हजार रुपैयाँ नगदसहितको...