April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए यूकेद्वारा प्रधानमन्त्री देउवासँग भेट

एनआरएनए यूकेद्वारा प्रधानमन्त्री देउवासँग भेट

लन्डन । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पनि पेश गरेको छ । बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको पेश ज्ञापन पत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा…

साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

केन्ट । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शाषकहरूबाट मारिएका…

  • एनआरएनए यूकेले राजदूत रेग्मीको औपचारिक विदाइ गर्ने

    एनआरएनए यूकेले राजदूत रेग्मीको औपचारिक विदाइ गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले बेलायतको राजनीतिक तहसँगै सम्बन्ध विस्तार गर्ने भएको छ । बेलायतमा रहेका नेपालीहरुको समस्या समाधान तथा स्थानीय जना निर्वाचित निकायहरुमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता वृद्धिका लागि राजनीतिक तहमा नै सम्बन्ध विस्तार गर्ने योजना बनाएको...

  • एनआरएनए यूकेको कार्यालय हप्तामा पाँचै दिन खुल्ने

    एनआरएनए यूकेको कार्यालय हप्तामा पाँचै दिन खुल्ने

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयबाट हप्तामा पाँचै दिन बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने भएको छ । एनसीसी कार्य समितिको मंगलबार बसेको बैठकले 'एनआरएन डे' को अवसरमा आइतबार उद्घाटन गरिएको कार्यालयबाट अब हप्तामा पाँचै दिन आफ्ना...

  • एनआरएनए यूकेको लेखा समिति  गठन

    एनआरएनए यूकेको लेखा समिति गठन

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेले संघको हिसाब किताव तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति  गठन गरेको छ । समितिमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुवेदी संयोजक रहेका छन् भने सदस्यमा भ्रखरै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उपविजेता दिपक...

  • दशैं : धार्मिक, सांस्कृतिक, र सत्ताको खेल

    दशैं : धार्मिक, सांस्कृतिक, र सत्ताको खेल

    हिन्दू सामन्तवादी सत्ताले राज्यको शक्ति प्रयोग गरी दशैंलाई हराभरा बनाए र यसलाई जबरजस्ती राष्ट्रिय चाड बनाइयो । गैर हिन्दूहरुलाई स्वीकार्न बाध्य पारिए पनि नेपालमा जातीय समुदाय पिछे दशैंको फरक–फरक धार्मिक, सांस्कृतिक महत्व छन् । मूलतः दशैं हिन्दूहरुको शक्तिको पूजा गर्ने...