April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. पौडेल बेलायतमा

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. पौडेल बेलायतमा

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राज्य अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल बेलायत भ्रमणको सिलसिलामा लन्डन आइपुगेका छन् । डा. पौडेलको स्वागतमा एनआरएनए यूकेका बरिष्ठ सदस्यहरु आज बिहान हिथ्रो बिमानस्थल पुगेका थिए । पूर्व अध्यक्ष डा. केशव पौडेल एनआरएनएको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) को आगामी चुनावमा महासचिव पदका प्रत्यासी समेत रहेका छन् ।…

मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । चौथो पटक सरकार विस्तारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । यी हुन् मन्त्री बनेकाहरू कांग्रेस सञ्चार, सूचना तथा प्रविधि – ज्ञानेन्द्रबहादुर…

  • एनआरएनए युके च्यारिटी ट्रस्टमा सात जना ट्रष्टीहरू रहने

    एनआरएनए युके च्यारिटी ट्रस्टमा सात जना ट्रष्टीहरू रहने

    लन्डन । गैर-आवासीय नेपाली संस्था बेलायत (एनआरएनए युके)को कार्यसमितिको छैटौं बैठक भर्चुअल माध्यम जुममार्फत बसेको छ । गत अक्टोबर ७ मा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमध्ये एनआरएनए युकेको हालै च्यारिटी कमिशनमा विधिवत दर्ता भएपछि बैठकले ७ जना...

  • बेलायत र नेपालको आवागमन सहज बनाउने निर्णयको एनआरएनए युकेद्वारा स्वागत

    बेलायत र नेपालको आवागमन सहज बनाउने निर्णयको एनआरएनए युकेद्वारा स्वागत

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत कोभिड १९ को  कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यवहारिक मापदण्ड हटाएकोमा स्वागत गर्दछ । एनआरएनए युकेले गत १५ सेप्टेम्बरमा संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायत सरकार यातायात...

  • ‘जीवन गीत’ सार्वजनिक

    ‘जीवन गीत’ सार्वजनिक

    विजयपुर । ए एस ए ग्रुप प्रोडक्सनले दोस्रो प्रस्तुति स्वरुप गीत सार्वजनिक गरेको छ । साइप्रसमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आरोशी थापा र दीपेश मगरले स्क्रिन सेयर गरेका छन् । हाइलाइटस नेपालको युटयुब च्यानलबाट `जीवन...

  • फेसबुक पेज ह्याक गरी प्रयोग गरेकोमा एनआरएनए यूकेको आपत्ति

    फेसबुक पेज ह्याक गरी प्रयोग गरेकोमा एनआरएनए यूकेको आपत्ति

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), यूकेले आफ्नो आधिकारिक फेसबुक पेज दुरुपयोग गरेको प्रति आपत्ति जनाएको छ । बेलायतमा रहेको एक न्यूज पोर्टलसम्बद्ध व्यक्तिले फेसबुक पेज ह्याक गरी अनधिकृत प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो । एनआरएनए यूकेका प्रवक्ता भरतमणि...

  • पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

    पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

    मोरङ । राष्ट्रिय जनगणना नजिकिँदै जाँदा युमा साम्यो महासभाले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारेको छ । महासभाले मोरङ जिल्लाको पथरी शनिश्चरेमा वडा समितिहरू गठन गरेको छ । सोमबार भएको भेटघाट कार्यक्रमले पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ४, ८ र ९...

  • गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

    गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

    लन्डन । गोर्खा सन्ततिद्वारा बेलायतमा पहिलो पटक खोलिएको कान«नी परामर्श केन्द्रका रूपमा रहेको गोर्खा सोलिसिटर्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । आइतबार लन्डनको होन्स्लो नगरमा फर्मको उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन होन्स्लोका नेपाली मूलका मेयर विष्णु गुरूङले रिबन काटेर...

  • पत्रकार विपीन निरौला सम्मानित

    पत्रकार विपीन निरौला सम्मानित

    लन्डन । नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष विपीन निरौला सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सद्वारा आइतबार आयोजित एक कार्यक्रममा निरौला सम्मानित भएका हुन् । सम्मानित पत्रकार निरौला ब्रिटिस खबर डट कमका सम्पादक एवम्...