April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

‘किन हो किन’ सार्वजनिक

‘किन हो किन’ सार्वजनिक

लन्डन । पछिल्लो समय नेपाली संगीतमा चर्चामा आएकी दीपा लामा राई र धन किरण गुरूङको युगल नेपाली गीत ‘किन हो किन’ सार्वजनिक भएको छ । फोक्सटोनमा आयोजित एक समारोहबीच गीत सार्वजनिक भएको हो । डीजी प्रोडक्सन यूकेले तयार पारेको आधुनिक पप गीतको गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले सार्वजनिक गरेका थिए । गीतको…

समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

विजयपुर । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो सम्मेलनले युवराज राई(अलौ किक)लाई इकाई अध्यक्षमा चयन गरेको छ । शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा सम्पनन दोस्रो सम्मेलनले अध्यक्षमा राईसँगै उपाध्यक्षहरुमा रितादेबी राई, विशाल लावती, गोमा कुलुङ र विजय राईलाई चयन गरिएको छ । त्यसैगरी सचिवमा अस्निता लिम्बू, सह-सचिवहरुमा सन्तोषकुमार राउत, सबिरसि याक्सो, सुप्रिया राई,…

  • ‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

    ‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

    विजयपुर । धरानमा कम्युनिष्टको सत्ता धेरैपटक आए । आधुनिक नगर भएपनि सहरका गल्ली गल्लीमा दैनिक ज्याला मजदुरी गरेर खानेको जमात छ । सुकुम्वासी वस्ती कहिलएका क्षेत्रहरूमा सामान्य बनिबुत्तो गरेर खानेहरूको समूह छ । पहाडबाट झरेका र मधेशबाट आएका समुदायहरूले प्राचीन...

  • ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    लेखक तथा राजनितिक विश्लेषक आहुतिले हाम्रो समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन् । राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य 'अग्नि' लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले  नेपाली समाजमा रहेको विकृति,...

  • एनआरएन युके च्यारिटीमा दर्ता

    एनआरएन युके च्यारिटीमा दर्ता

    लन्डन । गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ - २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि...

  • बेलायतमा नेपाली गीत सार्वजनिक

    बेलायतमा नेपाली गीत सार्वजनिक

    लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ...

  • नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

    नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

    विजयपुर । नेपालको राष्ट्रवाद एकल जातिवादमा आधारित भएको भन्दै बहुलता अस्वीकार गरेको प्राध्यापक विजयकान्त कर्णले आरोप लगाएका छन् । उनले एकल नश्लवादी शाषकको स्तुतिगान मात्रै गर्ने भएका कारण नेपालको राष्ट्रवादले महेन्द्रवादी चिन्तन मात्रै बोकेको समेत बताए । जनता समाजवादी पार्टी,...

  • फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

    फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

    ललितपुर । याक्थुङ लिम्बु भाषाकी सर्जक रीता फोम्वो ठूलीको नयाँ पाःलाम ‘फुङ्कुसिङ मिम्जिइन्’ (फूलजस्ती मायालु) सार्वजनिक भएको छ । फोम्वोको आफ्नै शब्द र लय संकलनमा रहेको पाःलामको शनिबार सार्वजनिक भएको हो । फोम्वोको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भएको पाःलाममा निरन्ता...

  • मनिषको निर्णायक गोलमा नेपालको जित

    मनिषको निर्णायक गोलमा नेपालको जित

    काठमाडौं  । युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले...