एमालेको प्रथम विधान महाधिवेशन सफलताका लागि ‘प्रवासी नेपाली मञ्च’ को शुभकामना सन्देश
काठमाडौ । ‘प्रवासी नेपाली मञ्च’ अन्तराष्ट्रिय कमिटीले नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको सफलताको शुभकामना सन्देश दिएको छ । भक्तपूरको गोदावारीस्थित सनराईज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यहि अक्टोवर १–३ गतेसम्म भव्य रुपमा आयोजना हुन गईरहेको कुराले प्रवासमा बस्ने प्रवासी नेपालीहरुको संस्था...
