April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए यूकेको हिसाब किताब हस्तान्तरण भएन, बुधबार पत्रकार सम्मेलन हुँदै

एनआरएनए यूकेको हिसाब किताब हस्तान्तरण भएन, बुधबार पत्रकार सम्मेलन हुँदै

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ । एनसीसी युकेको पूनम गुरुङको नेतृत्वमा रहेको पुर्व कार्य समितीले नव निर्वाचित कार्य समितीलाई बुझबुझारथ नगरेको विषयमा सोमबार बसेको कार्य समितिको बैठकको निर्णय अनुसार पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बताईएको छ । एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार पत्रकार सम्मेलनमा निवर्तमान समितिले…

लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

इलाम । इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लाओतीले बताए । लिम्बु बाहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषा रूपमा राखिने उनले…

  • पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

    पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

    तेह्रथुम । विद्यालय क्षेत्रमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै रत्न माविका पूर्व विद्यार्थीहरूले ट्राफिक जनचेतना फैलाउने सामग्री प्रदान गरेका छन् । लालीगुराँस नगरपालिका–८ सोल्मामा अवस्थित माविलाई पूर्व विद्यार्थीहरूको एक समूहले प्रधानाध्यापक अम्बिका प्रसाद खनाललाई ट्राफिक बोर्ड हस्तान्तरण गरेका हुन्...

  • पान्थरको कुम्मायक गाउँपालिकामा  सिरिजंगा लिपि भाषा प्रयोगमा

    पान्थरको कुम्मायक गाउँपालिकामा सिरिजंगा लिपि भाषा प्रयोगमा

    यासोक । पान्थरको कुम्मायक गाउँपालिकाले देवनागरी र सिरिजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरी र सिरिजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो । ...

  • एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    भियना(अष्ट्रिया)  । लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा संलग्न कुल आचार्यले ” पद्दति र पारदर्शिता , समावेशी एनआरएनए हाम्रो प्रतिबद्दता” भन्ने मूल नारा सहित यसपाली पनि एनआरएनए केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा भब्य समारोह बीच गरेका छन् ।...

  • जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

    जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

    लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को आगामी कार्यकालको लागि युवराज गुरुङ पुनः सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको वृहत बैठकबाट गुरुङको नेतृत्वका लागि पुनः सहमति जुटेको हो । सभापति पदका अन्य दावेदारहरु...

  • ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

    ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

    लन्डन । ब्रिटिस गोर्खा भेट्रान संघ यूकेको अध्यक्षमा दिलसिङ मेन्याङ्वो निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले समाजसेवी एवम् राजनीतिज्ञ मेन्याङ्वोलाई संघको अध्यक्षमा निर्वाचित गरेको हो । गत २५ सेप्टेम्बर ननिटन सहरको गोर्खा कर्नर हलमा भएको अधिवेशनले चुनेको मेन्याङ्वो किरात...

  • किशोरी हत्याका आरोपी पक्राउ

    किशोरी हत्याका आरोपी पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङमा किशोरीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका वडा नं. १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक...