April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर, प्यानललाई नै सफलता

एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर, प्यानललाई नै सफलता

लन्डन ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युकेको निर्वाचनबाट प्रेम गाहा टिम विजयी भएको छ । एनआरएनए एनसीसी युकेको मत परिणाममा अनुसार प्रेम गाहा मगरले ४,५७४ मत ल्याएर अध्यक्षमा बिजयी भएका छन् । परिणाम अनुसार एनआरएनए एनसीसी युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। पहिलो पटक अनलाइन माध्यमबाट गरिएको…

प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताका विजेताहरू पुरस्कृत

प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताका विजेताहरू पुरस्कृत

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ का विजेताहरू पुरस्कृत भएका छन् । शुक्रबार धरानमा भएको कार्यक्रममा विजयी प्रतियोगीहरू पुरस्कृत भएका हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी थिइन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै उपाधि हात पारेकी थिइन् । यसैगरी, प्रतियोगिताकी कम उमेर मध्येकी…

  • निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

    निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

    लन्डन । एनआरएनए यूकेको निर्वाचनको मतपरिणाम सार्वजकि गर्न निर्वाचन समितिले नियोजित रूपमा ढिलाई गरिरहेको अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगर समूहले आरोप लगाएको छ । आफूहरूलाई प्रतिकूल परिणामको भागीदार बनाउन समितिले मतपरिणाम सार्वजनिक गर्न आनकानी गरिरहेको उनीहरूको बुझाइ रहेको छ...

  • सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

    सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

    केन्ट । गीतकार एवम् मुक्तककार सेमन्त राईले गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्यूब च्यानलबाट बुधबार नयाँ गीत सार्वजनिक गरेका हुन् । आफ्नो शब्द रहेको ‘शीर हो मेरो सगरमाथा’ गीतको सङ्गीत शक्तिवल्लभले दिएका छन् । गायन सुमित खड्काको रहेको...

  • विनेसाम भारत शाखाको मुक्तक वाचन कार्यक्रम सम्पन्न

    विनेसाम भारत शाखाको मुक्तक वाचन कार्यक्रम सम्पन्न

    आसाम । भारतीय नेपाली साहित्यलाई विश्वमा उभ्याउनका निम्ति विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाले साहित्यको क्षेत्रमा अनलाइन मार्फत विभिन्न विधामा निरन्तर कार्यक्रमहरू गरिरहेको छ । यसपटक भने भारत शाखाले “मुक्तक वाचन” भर्चुअल कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । सिक्किमका...

  • प्रधान र श्रेष्ठले पनि मतदाताहरूलाई दिए धन्यवाद

    प्रधान र श्रेष्ठले पनि मतदाताहरूलाई दिए धन्यवाद

    लन्डन । एनआरएन यूकेका अध्यक्ष पदका अर्का प्रत्यासीहरू रोजिना प्रधान राई र दीपक श्रेष्ठले पनि मतदाताहरूलाई धन्यवाद दिएका छन् । चुनावी प्रचारदेखि मत व्यक्त गर्दासम्मका प्रक्रियाहरूमा सहयोग पु¥याउने व्यक्ति र संघसंस्थाहरूलाई दुवैले धन्यवाद दिएका हुन् । दीपक श्रेष्ठ यसअघि अध्यक्ष...