May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

लन्डन । ब्रिटिस सेनामा सेवारत माङसाहाङ लिम्बु पहिलाे पटक अपाची हेलिकप्टर पाइलट बन्ने भएका छन् । कठिन मानिने एयर आर्मी काेर्प्सकाे अपाची हेलिकप्टर पाइलट बन्ने उनी पहिलो नेपाली समेत हुनेछन् । फाेर्सेस नेटले उल्लेख गरेअनुसार काेर्प्सले गत फेब्रुअरी महिनामा पाइलट बन्ने न्यूनतम याेग्यतामा हेरेफेर गरेपछि ब्रिटिस आर्मीकाे एयर ट्रुपरमा कार्यरत लिम्बुले आवेदन दिएपछि छनाेट भएका…

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डन । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले नेम्वाङलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । समाज यूकेले मे १७ मा बैठक बस्दै…

  • चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    लन्डन । याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ यूकेले यस बर्षको च्यारिटी डिनर आयाेजना गर्ने भएको छ । यहीँ आउँदो मे २८ का दिन अल्डरसटको एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेकाे हाे । चुम्लुङ यूकेकाे केन्द्रीय समितिले...

  • नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

    नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

    लन्डन । विगत दुई वर्षदेखि काेराेना महामारीका कारण हुन नसकेको नेपाल ओपन कन्सर्ट यश वर्ष मे महिनाको अन्तिम साता हुने भएको छ । मगर सङ्घ यूकेकाे आयाेजनामा मे २८ मा कन्सर्ट हुने भएको छ । संघले आइतबार बेलुकी भर्चुअल पत्रकार...

  • धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ५ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् । हर्क साम्पाङले २१ हजार ८...

  • वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

    वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

    लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेल बेलायतकाे लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका हुन् । फाेरमा सहभागी विभिन्न मुलुकका शिक्षामन्त्री र शिक्षाविदहरू । तस्वीर स्राेत : फाेरम मे २२ आइतबारदेखि...

  • डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

    डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

    विजयपुर । आदिवासी विषयका ज्ञाता, योजनाविद् तथा अधिकारकर्मी डा. चैतन्य मेन्याङ्वाे सुब्बाकाे गत बैशाख २० गते मंगलबार राति ७५ वर्षको उमेरमा निधन भएको थियोे । उनको निधनपछि जनजाति क्षेत्रका बौद्धिक व्यक्तिहरूले गहिरो रिक्तता महसुस गरेका छन्। डा. सुब्बा सामाजिक लोकतान्त्रिक...

  • पूर्व  गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

    पूर्व गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

    लन्डन । भूतपूर्व ब्रिटिस गाेरखा सैनिकहरूकाे माग चाँडो सम्बाेधन गर्न नेपाल सरकारले पहल गर्नुपर्ने नेपाली समाजले बताएको छ । जनता समाजवादी पार्टीको प्रवास सङ्गठन नेपाल समाज यूकेले वार्ता गर्न विलम्ब भएको भन्दै यथासक्य समस्या समाधानका निम्ति कूटनीतिक पहल थाल्न आग्रह...