May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

आसफाेर्ड(केन्ट) । सामुदायिक भावनाकाे विकास गर्दै स्थानीय निकायसँगकाे सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आसफाेर्डवासी नेपाली समुदायले नगर सरफसफाई कार्यक्रम सम्पन्न गरेको छ । आइतबार समाजका अगुवा व्यक्तित्वहरूसँगै स्थानीय समुदायको व्यापक सहभागितामा नगरकाे सरसफाई कार्यक्रम भएको हाे । सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्ड केन्टकाे आयाेजनामा भएको सरसफाइ कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका आसफाेर्ड बाेराे काउन्सिलका मेयर काउन्सिलर…

सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो । महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका…

  • केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    आसफाेर्ड(केन्ट) । बेलायतमा याक्थुङ लिम्बु समुदायको बाक्लाे वस्ती रहेको केन्टकाे आसफाेर्डमा परम्परागत नृत्य केलाङ(च्याब्रुङ नाच) अब विस्तार हुने भएको छ । युवा कलाकारहरूकाे विशेष सक्रियतामा समुदायको लाेकप्रिय साँस्कृतिक नृत्यलाई अझ व्यापक बनाउन नियमित प्रशिक्षण हुने भएको छ । समुदायको जातीय...

  • फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

    फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

    लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूकेले पत्रकारितामा लागेकाहरूलाई प्राेत्साहन गर्न फाेनिज यूके पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न त्रैमासिक बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हाे । भर्चुअल रूपमा जुममा सम्पन्न बैठकले साे पुरस्कार वार्षिक रूपमा...

  • रहनेन् डा. चैतन्य सुब्बा

    रहनेन् डा. चैतन्य सुब्बा

    काठमाडौं । राष्ट्रिय याेजना आयाेगका पूर्व सदस्य डा. चैतन्य सुब्बा(मेन्याङ्वाे)काे निधन भएको छ । केही दिनअघि मुटुकाे शल्यक्रिया गरेका सुब्बाकाे मङ्गलबार ७५ वर्षको उमेरमा निधन भएको हाे । ताप्लेजुङकाे याङ्वरक थुममा पर्ने थेचम्बु पुर्ख्याैली घर भएका डा. सुब्बाकाे मुटुको शल्यक्रिया...

  • विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    इजरायल । मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’  साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न कार्यक्रमको सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा...

  • बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको सहभागिता हुनेमा आशावादी रहेको जनाइयो। ‘लन्डनस्थित...

  • नेपाल प्रेस युनियनको अध्यक्ष र महासचिबमा को को छन् दाबेदार ?

    नेपाल प्रेस युनियनको अध्यक्ष र महासचिबमा को को छन् दाबेदार ?

    काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । अध्यक्ष र महासचिबमा दाबी गर्नेहरुको लर्को लागेको छ । यद्यपी, केही पत्रकारहरु भने मतबाट भन्दा पनि नेताहरुको आर्शिवादबाट चुनाव जित्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएका...