April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

चेल्सी र वुल्भसको विजयी सुरुवात

चेल्सी र वुल्भसको विजयी सुरुवात

भाद्र ३०, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भसले विजयी सुरुवात गरेका छन् ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई तीन एकले पराजित गरेको हो भने वुल्भ्सले शेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि ५४औं मिनेटमा…

मेसी बने सर्वाधिक कमाउने फुटबलर

मेसी बने सर्वाधिक कमाउने फुटबलर

भाद्र ३०, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसी फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् । फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४…

  • सर्वाधिक कमाउने १० खेलाडीको (सूचीसहित)

    सर्वाधिक कमाउने १० खेलाडीको (सूचीसहित)

    एजेन्सी- अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्...

  • जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

    जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

     भाद्र २८,एजेन्सी । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् । ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन्...

  • प्रिमियर लिग: फुलहमलाई ३-० ले हराउँदै आर्सनलको विजयी सुरूवात

    प्रिमियर लिग: फुलहमलाई ३-० ले हराउँदै आर्सनलको विजयी सुरूवात

    एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । आर्सनलको जीतमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक...

  • कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

    कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

    भदौ २७, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षले ओलम्पिक खेलहरू अर्को वर्ष आयोजना हुने बताएका छन् । कोरोना महामारी रहे या नरहेपनि अर्को वर्ष ओलम्पिक खेल सुरु हुने जनाइएको छ ।समाचार एजेन्सी एएफपीका ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले भनेका छन्, ‘ओलम्पिक प्रतियोगिता अर्को...

  • टोकियो ओलम्पिकको  डाइरेक्टरद्वारा राजीनामा

    टोकियो ओलम्पिकको डाइरेक्टरद्वारा राजीनामा

    भदौ २७, टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुशी जापान खेलकुद एजेन्सीमा सम्मिलितबाट राजिनामा दिएका छन् । ओलम्पिक निर्देशक कोजीले प्रतियोगिता हुनु भन्दा १० महिना पहिले खेल मैदानबाट राजिनामा दिएका हुन् । कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी...

  • लेग स्पिनर सन्दीपको बलिङ वरीयता खस्कियो

    लेग स्पिनर सन्दीपको बलिङ वरीयता खस्कियो

    भाद्र २५, काठमाडाैं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औं स्थानमा  रहेका छन् । उनले कूल ३...

  • लगातार फ्रान्सको दोस्रो जित

    लगातार फ्रान्सको दोस्रो जित

    काठमाडौं-फ्रान्सले नेसन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान सम्पन्न खेलमा विश्वविजेता फ्रान्सले क्रोसियालाई ४–२ गोलअन्तरले पराजित गरेको हो। घरेलु टोली फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, डायोट उपमेकानो र ओलिभर जिराउडले गोल गरे। एक गोल भने फ्रान्सले उपहारस्वरुप पाएको...