April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

प्रदेश नं. १ का प्रमुख खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

प्रदेश नं. १ का प्रमुख खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ । प्रदेश नं. १ का प्रमुख परशुराम खापङद्वारा शुभम ट्रेडिङ सेन्टर, अग्र्यानिक क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा स्थापित शुभम फाउण्डेशन अन्तगर्गत चलेका ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गरेका हुन् । शुभम फाउण्डेशन शुभद्रा राई तथा कृषि वैज्ञानिक मदन राईले निर्माण…

बिचरा नारायणी !

बिचरा नारायणी !

पवित्र जललहर बोकेर आत्मसम्मानका साथ बग्दै थियो नारायणी राजनेताहरुले सिनु खाएर हातमुख पखालिदिएछन् । प्रतिवाद गर्न नसकेर मौन ! मौन ! बगिरहेको छ । कठै ! नारायणी ।

  • एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

    एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार हुने भएको छ । पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । संघभित्र विवाद बढ्दै गइ सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको...

  • असहायलाई मनोक्रान्ति र नेम्वाङ समाज यूकेको आर्थिक सहयोग

    असहायलाई मनोक्रान्ति र नेम्वाङ समाज यूकेको आर्थिक सहयोग

    लन्डन । मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेले पक्षघात बिरामी लगायत असहायलाई आर्थिक सहयोग गरेका छन् । लन्डन मनोक्रान्ति समुह यूके र नेम्वाङ समाज यूकेले उनीहरूलाई सहयोग गरेको हो । नेपाली पर्व तिहारको अवसर पारेर देउसी भैलीबाट संकिलत रकम...

  • जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

    जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

    लन्डन । नेपाली जनसम्पर्क समिति यूकेको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन् । शनिवार लन्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो । निर्वाचन समितिका सदस्यसचिव खुसी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो...

  • चितवनमा एमालेको शक्ति प्रदर्शन

    चितवनमा एमालेको शक्ति प्रदर्शन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन भएको छ । चितवनको नारायणगढ नजिकै नारायणी किनारमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवनबाट आएका थिए...

  • लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

    लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

    आसफोर्ड । लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि सक्रिय रहने एक व्यक्तित्वलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान प्राप्तिका लागि विभिन्न विधामा योगदान दिने एक जनालाई समाजले पुरस्कार प्रदान गर्ने भएको हो । शनिबार भएको...

  • ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा...

  • नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् । एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ...