घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत
काठमाडौँ । प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उनीहरू नगद प्रमाणपत्रसहित पुरस्कृत भएका हुन् । काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पुरस्कार वितरण समारोह नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक...
