थरगत संस्थाहरूको छकलीटार भेला सुरु
छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला...
