April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

विराटनगर । याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गराउन माग गर्दैै किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश कार्य समितिले प्रदेशका मन्त्रीहरूसमक्ष ज्ञापनपत्र बुझाएको छ । भाषा आयोगले प्रदेशमा एकमा लिम्बु भाषालाई कामकाजी भाषाका रूपमा सिफारिस गरिसकेकोले कार्यान्वयनका लागि दबाब दिन ज्ञापन पत्र बुझाएको हो । मङ्सिर २२ गते समितिको अगवाईमा प्रदेश नम्बर एकका सामाजिक…

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

गान्तोक(सिक्किम) । नियारा प्रोडक्सन सुखिमद्वारा आयोजित पहिलो याक्थुङ आइडल ‘सिजन–१’ को फाइनलमा शीर्ष ६ प्रतियोगीले प्रवेश गरेका छन् । यी छ जना प्रतियोगीले आगामी १२ डिसेम्बर २०२१ को दिन रानीपुल मेलाटारमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनलमा प्रवेश गर्ने यी ६ प्रतियोगिहरूमध्ये सुखिमबाट सञ्चमान लिम्बु, सावन लिम्बु, सोहाङ लिम्बु र अञ्जना लिम्बु, आसामकी पिङ्की…

  • प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

    प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

    काठमाडौँ । प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जीलिङ मिरिक निवासी छोङ साङ्मु सेच्याले  जितेकी छिन् । प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौँ नाचघरमा मंगलबार सम्पन्न भएको छ ।मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला शसक्तिकरण किन आवश्यक...

  • गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    काठमाडौँ, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका...

  • अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

    अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

    सिड्नी । अष्ट्रेलियाको स्थानीय चुनावमा इतिहास रच्दै काउन्सिलर पदमा पहिलो पटक नेपाली महिला भद्रा वाइबा विजयी बनेकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको स्थानीय व्यांक्सटाउन काउन्सिलको भर्खरै सम्पन्न चुनावमा काउन्सिलर पदमा लेबर पार्टीको तर्फबाट वाइबा विजयी भएकी हुन् ।...

  • विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विजयपुर । पहिचान र संस्कृतिलाई जोगाउन भन्दै विश्वव्यापी भेषभूषा फोटो प्रतियोगिता घोषणा भएको छ । याक्थुङ पहिरनलाई प्रबद्धृन गर्न फोटो प्रतियोगिता आयोजना गरिएको हो । याक्थुङ आर्ट एन्ड लिटरेचर गु्रपले आयोजना गरेको ‘विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता २०७८’ का लागि...

  • संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

    संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

    काठमाडौँ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङ्मार लामा निर्वाचित भएका छन् । मञ्चको प्रथम महाधिवेशले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । काठमाडौँको बौद्धमा भएको महाधिवेशनले सर्व सम्मतिमा चयन गरिएको...

  • रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्ग । परिवारभित्र पुस्तान्तर दूरी बढ्नुका कारण न्यूनीकरण गर्न सकिने उपायबारे रेडिङमा छलफल गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । आइतबार ५ डिसेम्बरमा भएको छलफल एनआरएनए यूेकका एनसीसी सदस्य बालकृष्ण दाहालको विशेष आतिथ्यमा संचालन भएको थियो । उक्त गोष्ठीमा ३५...

  • ‘जिउनुको मज्जा’ लोकार्पण

    ‘जिउनुको मज्जा’ लोकार्पण

    काठमाडौँ । बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् । 'ह्याप्पी म्यान अफ द वर्ल्ड'को रूपमा...