April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

आज २७ औँ विश्व आदिवासी दिवस

आज २७ औँ विश्व आदिवासी दिवस

लन्डन । आज २७औं विश्व आदिवासी दिवस । नेपाल र प्रवासमा रहेका नेपालका आदिवासी जनजाति समुदायसम्बद्ध संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन् । यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय…

स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

लन्डन । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूकेका नवनिर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पालाई स्याङ्जा जिल्ला समाजले सम्मान गरेको छ । विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा समाजले अध्यक्ष शेर्पालाई बधाईसहित सम्मान गरेको हो । आइतबार अल्डरसटमा समाजका अध्यक्ष सारदा गुरूङले दोसल्ला शेर्पालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा प्रतिष्ठित समाजसेवी डेविड गुरूङ समेत उपस्थित थिए ।…

  • एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

    एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

    अल्डरसट । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ लिएको छ । आइतबार अल्डरसटमा भएको कार्यक्रममा अध्यक्ष प्रेम गाहा मगरसहितको समूहले सपथ लिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले...

  • भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

    भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

    काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार मध्यराति गजमेरलाई विजेता घोषणा गरिएको हो । जनताले दिएको मतको आधारमा विजेता भएका हुन् । भ्वाइस अफ नेपाल–३ को ग्राण्ड फाइनलमा उपाधि विजेतालाई ट्रफी तथा पुरस्कार...

  • एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

    एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको सापथ ग्रहण कार्यक्रम आइताबार हुने भएको छ । अल्डरसटमा एक कार्यक्रमबीच नेपाली राजदूतको विशेष उपस्थितिमा सपथ कार्यक्रम हुन लागेको हो । नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले एक सूचना जारी गर्दै अल्डरसटस्थित एम्पायर...

  • मेलिना राई र कुशल थलङको मारुनी भाका सार्वजनिक

    मेलिना राई र कुशल थलङको मारुनी भाका सार्वजनिक

    काठमाडौँ, २४ साउन । मेलिना राई र कुसल थलङको आवाजमा रहेको “दुईदिने चोला” बोलको गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । सुमन नेम्बाङ लिम्बूको शब्द, डिआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको उक्त भिडियोमा विमला खजुम, मौसम...

  • सत्याग्रह अभियन्ताहरूको आमरण अनसन सुरु

    सत्याग्रह अभियन्ताहरूको आमरण अनसन सुरु

    लन्डन । बेलायतले आफ्ना मागहरू पूरा गर्न आनकानी गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबारदेखि आमरण अनसन सुरु गरेको छ । यस अघि समितिले गरेको १७ दिने रिले अनसनबाट बेलायती अधिकारीहरूबाट पनि कुनै प्रतिक्रिया नआएपछि सत्याग्रहका तीन अभियन्ताहरू आमरण...

  • शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

    शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ।   राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । बोर्डको आज बसेको बैठकले विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद...